चितवन । चितवनका किसानहरु अहिलेको समयमा मल नपाउंदाको पीडा भोग्न बाध्य भएका छन् । समयमै परेको पानीले राम्रोसँग खेत रोप्न पाएपनि मल नपाउंदाको असर भने अहिले धानको दानामा देखिन थालेको
ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङका ४४ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर रहेका छन् । ओखलढुंगामा १२ प्रतिशत्, सोलुखुम्बुमा १६ दशमलव ८३ प्रतिशत र खोटाङमा १५
कञ्चनपुर । लकडाउन घोषणा भएसँगै औपचारिक रुपमा बन्द रहेको पश्चिमी सीमानाकामा दशैं सकिएसँगै चहलपहल बढेको छ । सरकारले भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएपनि भारतीय आधार कार्ड, रासन कार्ड र
कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका– ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु
नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक
काठमाडौं । धादिङका वरिष्ठ पत्रकार सिताराम बर्माको ७९ बर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । बर्मा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस
काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा पुनरागमन जित निकालेको छ । हिजो राति भएको खेलमा आर्सनलले मोल्डेलाई ४/१ गोल अन्तरले पराजित गर्न सफल
राजविराज । कात्तिकको चिसो बुधबारको मध्यरात निष्पट्ट अन्धकार छ। राजविराज–हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलाको किनारमा शीतले लपक्कै भिजेको जमिन छ। केही परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थिति छ। खोला किनारमा
हुम्ला । सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार
डोल्पा । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था