काठमाडौं, कात्तिक २० । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले १९औं अनशनको समयमा आफूसँग गरिएका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गरी डा. केसीले
कैलाली, कात्तिक २० । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह बिहीबार अस्पताल भर्ना हुनुभएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि हुनुभएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि
काठमाडौं, कात्तिक २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद झनै बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष दाहालले अब वार्ताकै लागि
काठमाडौं, कात्तिक २० । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक
काठमाडौं, कात्तिक २० । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिनाभित्र भुक्तानी हुनेगरी समन्वय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय
काठमाडौं, कात्तिक २० । कोभिड–१९ का कारण छ महिनासम्म ‘लकडाउन’ भएपछि सम्पूर्ण भाडाका सवारी–साधन थन्किएका थिए । यसरी आफ्नो सवारी–साधन थन्काएर राख्नुपर्दा घर, गुजारा चलाउनदेखि बैंकको किस्ता तिर्न गाह्रो भएको
सर्लाही, कात्तिक २० । किसानको भुक्तानी तिर्न नसकेर बन्द भएको सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल यो वर्ष पुनः सञ्चालनमा आउने भएको छ । किसानको पहिलेको भुक्तानी हुन बाँकी रकम भुक्तानी
काठमाडौं, कात्तिक २० । नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ । नेपाली
डडेल्धुरा, कात्तिक २० । डडेल्धुरामा हवाई चप्पलको उत्पादन सुरु गरिएको छ । निजी विद्यालयका स्थानीय शिक्षक रामशरण रोकाले हवाई चप्पलको उत्पादन सुरु गर्नुभएको हो । ‘लकडाउन’ले सबै व्यवसाय ठप्प भएपछि
वासिङ्टन, कात्तिक २० । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्नुभएको छ । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुवै राज्यमा चार