Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


दुई सातामै २ लाख बेरोजगार दर्ता

काठमाडौं । दसैंअघिको दुई सातामा रोजगारको माग गर्दै २ लाख नेपालीले बेरोजगार सूचीमा नाम दर्ता गराएका छन् । कोरोना संकटका कारण रोजगारीका क्षेत्र खुम्चँदै गएपछि बेरोजगार हुनेको दर एक्कासी बढेको

मुम्बई आईपीएल क्रिकेटको फाइनलमा प्रवेश, दिल्ली ५७ रनले पराजित

काठमाडौं । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा हिजो राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि, कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा ‘हल्ट प्राइज’को आयोजना हुने

काठमाडौं, कात्तिक २० । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पहिलोपटक कृषि तथा वनविज्ञानका विद्यार्थीहरुका लागि नोबल पुरस्कार भनेर चिनिने अन्तर्राष्ट्रिय व्यापार उद्यमशीलता चुनौती ‘हल्ट प्राइज’ २०२०/२१ आयोजना हुने भएको छ ।

ओलीको बोलीले तरंग

काठमाडौं, कात्तिक २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद र अन्तरविरोध चर्कंदै गएका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आफू कुनैपनि हालतमा राजीनामा नदिने अभिव्यक्तिले पार्टीभित्रमात्र नभइ

‘नेपालमात्र लेख्दा संविधानको उल्लंघन हुँदैन’

काठमाडौं, कात्तिक २० । नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा चित्रित गरेकोमा नेपाल राज्यको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखेर केवल ‘नेपाल’ लेख्ने मन्त्रिपरिषद्को निर्णयको चौतर्फी आलोचना भइरहेको

कोरोनाका कारण मृत्युः स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांकमा ठूलो अन्तर

काठमाडौं, कात्तिक २० । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म एक हजार ५२ जना व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ ।

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं, कात्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान प्रदान गर्नुभएको छ । बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा भएको विशेष

सिन्धुलीमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयको अवरोध

सिन्धुली, कात्तिक २० । सिन्धुली अस्तालमा कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । शव व्यवस्थापन गलत स्थानमा जबर्जस्तीरुपमा गरिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

नदीभित्रको जग्गा आफ्नो भन्दै स्थानीयले गरे महाकाली नदीमा स्पर बनाउन अवरोध

कञ्चनपुर, कात्तिक २० । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का स्थानीय बासिन्दाले महाकाली नदीमा स्पर बनाउन अवरोध गरेका छन् । नदीभित्रको जग्गाको आफूहरुसँग लालपुर्जा रहेको भन्दै स्थानीय बासिन्दाले निर्माण व्यवसायीलाई स्पर बनाउन