Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


कोरोना संक्रमणका कारण चितवनमा थप एकको मृत्यु

चितवन । कोरोना संक्रमणका कारण आज थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का

पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गयो

सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको

उद्योग व्यवसायलाई पहिलाकै अवस्थामा फर्काउन सरकारले माग्यो सुझाव

काठमाडौं । सरकारले कोरोना भाइरस र लकडाउनका कारण धराशयी बनेका उद्योग व्यवसाय तथा उद्यमलाई पहिलाकै अवस्थामा फर्काउन उद्योग व्यवसायीसँग सुझाव माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न

फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी

पाँचथर । फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी गरीएको छ । समुदाय स्तरमा कोरोना फैलन सक्ने भन्दै रोकथाम तथा व्यवस्थापनका लागि दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको बताईएको छ ।

मकवानपुरमा एकै दिन थप ५१ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा आज एकै दिन थप ५१ जनामा कोरोना पुष्टि भएको छ । आज बिहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक

भारतीय सेनाप्रमुख नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिदैं

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे

पूर्वपतिको खुकुरी प्रहारबाट सोमाको मृत्यु

सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको

१४ दिनको न्यायिक हिरासतमा पठाइए अर्नब गोस्वामी

काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ । गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका

काँग्रेस शीर्ष नेताहरुको बैठक आज बस्दैं

काठमाडौं । नेपालीका काँग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद हल गर्न नेताहरुले छलफल गर्न लागेका हुन् । पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने

कञ्चनपुरमा टोकन प्रणालीबाट धान खरिद सुरु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना जोखिमलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले टोकन प्रणालीबाट धान खरिद गर्न सुरु गरेको छ । सरकारले गत असार महिनामै तोकेको समर्थन मूल्य अनुरूप