Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


जनसरोकारका विषयमा प्रतिपक्ष दलहरुको मौनता

काठमाडौं, कात्तिक २१ । स्वास्थ्य सेवामा पहुँच साथै खाद्य सुरक्षा जनताको संवैधानिक अधिकार हो । तर, स्वास्थ्य विपत्तिको समयमा सरकार संवैधानिक मर्मविपरीत कर्तव्यच्यूत बनेको छ । लाखौं जनता रोग र

१० किलो अफिमसहित एकजना पक्राउ

काठमाडौं, कात्तिक २१ । प्रहरीले १० किलो ४०० ग्राम लागुऔषध अफिमसहित एक व्यक्तिलाई बाँकेको खजुराबाट पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार सो जानकारी दिएको हो । पक्राउ पर्नेमा

कोरोना उपचारमा शुल्क असुल्नु अपराध : कानुन व्यवसायी

काठमाडौं, कात्तिक २१ । सरकारले कोरोना उपचारको नाममा नागरिकबाट असुलेको शुल्क एक–एक हिसाब गरेर फिर्ता गर्नुपर्ने कानुनविद्हरुले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा

रुसका राष्ट्रपति पुटिनले राजीनामा दिने !

काठमाडौं, कात्तिक २१ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजीनामा दिने हुनुभएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उहाँले राजीनामा दिने सोच बनाउनुभएको क्रेमलिनलाई उद्धृत गर्दै पश्चिमा समाचार संस्थाहरुले जनाएका

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्रीलाई उपचारका लागि काठमाडौं लगियो

कैलाली, कात्तिक २१ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मन्त्री शाहलाई शुक्रबार सिम्रिक एअरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको उहाँको निजी सचिवालयले

अदालतद्वारा उजुरी खारेज, ट्रम्पलाई अर्को धक्का

वासिङटन, कात्तिक २१ । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय

क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि

काठमाडौं, कात्तिक २१ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मंसिर दोस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनुमति दिएको

‘एनआरएनए’द्वारा एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं, कात्तिक २१ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजारथान एन्टीजिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष

कुलेखानीका तीनओटै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

मकवानपुर, कात्तिक २१ । जाडो मौसम सुरुआतँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनओटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ । कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट

सुनको मूल्य एकैदिन तोलामा एक हजारले बढ्यो

काठमाडौं, कात्तिक २१ । सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एक हजारले बढेको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको