Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बिरामीको उपचार छैन, मृतकको हिसाब छैन

काठमाडौं । कोभिड महामारी भन्दै विभिन्न कानुन लगाउने सरकारले जनताको उपचार गर्ने दायित्वबाट हात निकालेको छ । विपन्न जनताको उपचार हुने सरकारी अस्पतालमा पनि निजी अस्पतालको बराबर शुल्क सार्वजनिक गर्ने सरकारले

श्रीमतीको शरीरमा तातो तेल खन्याएर मार्न खोजेको आरोपमा पक्राउ

धादिङ, कात्तिक २१ । नीलकण्ठ नगरपालिका–११, ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा

सेनाध्यक्ष नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी : नेपाली सेना

काठमाडौं, कात्तिक २१ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कनुभएको छ । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम

अमेरिकामा मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने हतियारसहित पक्राउ

वासिङ्टन, कात्तिक २१ । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया

ट्रम्प रुष्ट, भने–‘ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो’

वासिङ्टन, कात्तिक २१ । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगउनुभएको छ । उहाँका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल

चीनद्वारा भरतपुर महानगरलाई ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग

चितवन, कात्तिक २१ । चीनले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले सात हजार ६०० डलर बराबरको

परराष्ट्रमन्त्री ज्ञवालीले गरे काष्ठमण्डप पुनःनिर्माणको स्थलगत अनुगमन

काठमाडौं, कात्तिक २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनःनिर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । काष्ठमण्डप पुनःनिर्माणको काम आगामी वर्षको वैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका

‘सेनाध्यक्षको भ्रमणले नेपाल–भारत वार्ताको वातावरण बनाउँछ’

काठमाडौं, कात्तिक २१ । भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमण सकेर शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । भ्रमणको क्रममा सेनाध्यक्ष नरवणेले नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्नुका साथै

विभागहरु कुनै हालतमा खारेज नगर्ने देउवाको अडान

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुट्न सकेन । सभापति शेरबहादुर देउवा

यस्तो छ, ओलीइतर नेकपा सचिवालय सदस्यहरुको अनौपचारिक बैठकको निर्णय

काठमाडौं, कात्तिक २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ