Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


कञ्चनपुरमा टोकन प्रणालीमार्फत् धान खरिद सुरु

कञ्चनपुर, कात्तिक २२ । सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य सुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको संख्या अधिक

ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’

काठमाडौं, कात्तिक २२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ । सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’

संसद अधिवेशन बोलाउन बाबुरामको माग

काठमाडौं, कात्तिक २२ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले शनिबार

सचिवालय बैठक बोलाउन पाँच सचिवालय सदस्यले बुझाए ओलीलाई लिखित पत्र

काठमाडौं, कात्तिक २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाउनुभएको

उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज(शनिबार) बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री

लोकप्रिय गायक राजेशपायल र निलमको गीतमा सन्तोष र सलिनाको रोमान्स

काठमाडौं । लोकप्रिय गायक राजेशपायल र निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार तथा गायिका निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक

विराटनगर, दाङ, बाँके र कैलालीमा गरी थप नौं कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस कोभिड—१९बाट थप नौं जनाको मृत्यु भएको छ । विराटनगर, दाङ, बाँके र कैलालीमा गरी थप ९ संक्रमितको मृत्यु भएको हो । विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत

विवाद समाधानका लागि कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक आज पनि बस्दै छ । विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा देखिएको विवाद टुंग्गाउन पदाधिकारी

सरकारी कार्यालय सहयोगीको भरमा जिम्मा लगाउने रोग अन्त्य गरिनेछ : मुख्यमन्त्री शाही

सिमकोट । प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना

गृहराज्यमा बाइडेनको सम्बोधन : जनताको आवाज सुन्नका लागि अमेरिकाको नेतृत्व सम्हाल्दैछु

काठमाडौं । अमेरिकी राष्ट्रपति पदको जीत नजिक पुग्नुभएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले आफूहरु जितको मार्गमा रहेको बताउँदै देशलाई एकीकृत बनाउन सबै मिलेर काम गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।