सल्यान, कात्तिक २२ । सल्यानमा शनिबार बेलुका जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु१ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४, दिवागघारीमा दुर्घटना
काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक शनिबार पनि विनानिष्कर्ष टुंगिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६
अर्घाखाँची, कात्तिक २२ । अर्घाखाँची अस्पतालका सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका अति आवश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका प्रमुख डा. कपिल गौतमसहित
काठमाडौं, कात्तिक २२ । नेपाल बार एसोसिएसनले न्याय परिषद्मा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । शनिबार बार कमिटीले न्याय परिषद्मा सिफारिस गर्ने सदस्यको नाम बहुमतको निर्णयका आधारमा
बागलुङ, कात्तिक २२ । बागलुङको निसीखोला गाउँपालिका–५ को निसीदेखि टोड्के जोड्ने झोलुंगे पुल जीर्ण बनेको छ । पुलको छेउछाउको सबै जालीहरु चुडिएका छन् भने वारपार गर्न प्रयोग गरिएका काठहरुसमेत कुहिएका
काठमाडौं, कात्तिक २२ । कोरोना महामारीका कारण रोकिएको बाहिरी चक्रपथ विस्तारको दोस्रो चरणको काम पुनः सुरु भएको छ । कलंकीदेखि चाबहिलसम्म १२ किलोमिटर सडकखन्ड विस्तारको लागि त्यस क्षेत्रमा पर्ने घर
काठमाडौं, कात्तिक २२ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरिरहेका बेला केही सामाजिक संघ–संस्थाले भने आइसोलेसन सेन्टरमा संक्रमितलाई निःशुल्क राखेर उपचार गरिरहेका छन्
काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसको १४ सदस्य रहने पदाधिकारीमा एकतिहाइ महिला सहभागिता अनिवार्य गरिनुपर्ने माग उठ्न थालेको छ । दुई वर्षअघि संशोधन गरिएको पार्टी विधानले सहमहामन्त्रीमा मात्र महिला प्रतिनिधित्व
काठमाडौं, कात्तिक २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यले केन्द्रीय सचिवालय बैठक सहमतिमै डाक्न लिखित आग्रह गरेपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भने असहमति कायमै
नुवाकोट, कात्तिक २२ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत् इन्जिनियरसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिनेक्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा