Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


फेवातालमा बढे पर्यटक, दैनिक ३५ वटा डुंगा संचालनमा

काठमाडौं । पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गत असोज दुई गतेबाट सञ्चालनको अनुमति पाए पनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो

अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयीपछि किन खुशी भए नेपाली ?

काठमाडौं । नेपालीहरुको ‘सपनाको देश’ मानिने अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेनको विजयीसँगै नेपाली समूदाय खुशी छन् । चुनावी क्याम्पेनिङमा पनि नेपालीहरुले बाइडेन र कमला ह्यारिसलाई खुलेरै भोट मागें ।

लक्ष्यभन्दा बढी ट्राउट माछाको अण्डा तथा भुरा बिक्री

रसुवा । धुन्चेस्थित रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी ट्राउट माछाको अण्डा तथा भुरा बिक्री गर्न सफल भएको छ । आफ्नो उत्पादन १६ जिल्लामा विस्तार गरिसकेको कार्यालयले लक्ष्यभन्दा बढी

गोली नभएको बन्दुक बोक्ने दर्ज्यानी चिन्ह : प्रचण्डको ‘कार्यकारी अध्यक्ष’

-संजिव कार्की प्रचण्ड राप र ताप अहिले बेहालमा छ । कुनै समयमा प्रचण्ड नामै काफि थियो । अर्थात माओवादीको घरमा पालेको कुकुर भनेपनि जनमानसमा डरको लेवल व्हात्तै बढेर आउँथ्यो ।

नख्खु जेल ‘ब्रेकर’ पूर्वसांसद वीरबहादुर लामाको निधन

काठमाडौं । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । मिर्गौला रोगबाट पीडित ७० बर्षीय लामाको ललितपुरको पाटन अस्पतालमा

मादल बिक्री र मर्मतको काम ठप्प

ओखलढुंगा । कोरोना भाइरसका कारण नयाँ मादल बिक्री र पुरानो मादल मर्मतको काम ठप्प भएपछि ओखलढुंगाका सार्की समुदाय चिन्तित छन् । मादल बिक्री गरेर दशैँको ऋण तिर्ने, तिहार मनाउने र

कञ्चनपुरमा ३२ जनामा मलेरिया रोग

कञ्चनपुर । कञ्चनपुरमा चार महिनाको अवधिमा ३२ जनामा मलेरिया रोग देखा परेको छ । गत साउन महिनायता कञ्चनपुरमा ३२ जना बिरामीमा मलेरिया रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ

बाइडेनले विजयी सम्बोधनमा भने- मुलुकलाई विभाजित गर्दिन, रातो-निलो रंग भन्दिन

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गर्नुभएको छ । गृहराज्य डेलवरको विलमिङटनबाट देशबासीलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई विभाजित नगरेर जोड्ने बताउनुभयो

प्रधानमन्त्री ओलीले दिए बाइडेन र कमला ह्यारिसलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जो बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिनुभएको छ । आज बिहानै टीव्ट गर्दै ओलीले ऐतिहासिक

बैतडी जीप दुर्घटनामा एकको मृत्यु

बैतडी । जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले