Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठक धुम्बाराहीमा जारी, आजै अध्यक्ष ओलीलाई भेट्ने

काठमाडौं । सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई सामूहिक रुपमा आग्रह गर्न जानुअघि नेकपाका बहुमत सचिवालय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा आज पनि छलफल गरिरहेका छन् । छलफलमा

सीमा नाकामा बिस्फोटक पदार्थ भित्रिन नदिन तालिमप्राप्त कुकुर परिचालन

कञ्चनपुर । भारतीय बजारबाट लागुऔषध तथा विष्फोटक पदार्थ भित्रिन थालेपछि पश्चिमी सीमा नाकामा कडाइ गरिएको छ । तिहार नजिकिएसँगै सीमावर्ती भारतीय बजारबाट लागुऔषध तथा पटाकालगायतका बिस्फोटक पदार्थ भित्रिन थालेपछि कञ्चनपुर

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौ । कोरोना भाइरस कोभिड-१९ बाट थप ६ जनाको मृत्यु भएको छ । विराटनगर र बाँकेमा गरी थप ६ संक्रमितको मृत्यु भएको हो । विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत कोरोना

कञ्चनपुरमा बन्नेभयो सुख्खा बन्दरगाह, अन्तरदेशीय व्यापारिक केन्द्रसमेत स्थापना हुने

कैलाली । कञ्चनपुरको महाकाली नगरपालिका–१ मा हुने भनिएको देशकै गौरवको आयोजना सुक्खा बन्दरगाहको निर्माणका लागि प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ । सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापरिक केन्द्रसमेत स्थापना हुने क्षेत्रको

सिन्धुली रानीवास वनमा वन्यजन्तुुहरुको चोरी शिकारी बढ्यो

सिन्धुली । सिन्धुलीको कमलाखोच क्षेत्रको रानीवास वनमा वन्यजन्तुुहरुको चोरी शिकारी बढेको छ । दशै–तिहार जस्ता चाडपर्वको मौका छोपेर तस्करहरुले रानीवासको चुरे वन क्षेत्रमा केही दिन यता मृग, निलगाई, बनेललगायतका वन्यजन्तुको

फ्रान्समा एकैदिन ६० हजार कोरोना संक्रमित, विरामीले अस्पतालहरु भरिभराउ

काठमाडौं । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या एकै दिन ६० हजार नाघेको छ । जुन युरोप भरिको तथ्यांकमा सबैभन्दा उच्च हो । जोन हप्किन्स यृुनिभर्सिटीले फ्रान्समा कोरोना भाइरसको

बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी

बैंगलोरलाई हराउँदै हैदराबाद दोस्रो क्वालिफायरमा, फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने

काठमाडौं । सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले

चार राज्यमा बाइडेन र दुई राज्यमा ट्रम्पको अग्रता, जर्जियामा पुनः मतगणना गरिने

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायम राख्नु भएको छ । मतगणना भइरहेका राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा हुनुहुन्छ । जर्जिया, नेभादा,

कामदार भिसामा जापान पठाउने सम्झौता अलपत्र, अब नयाँ मोडलमा पठाउने तयारी

काठमाडौं । कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ ।विगत तीन बर्षअघि जापानका लागि कामदार भिसामा नेपाली पठाउने दुई पक्षीय सम्झौता भएको थियो । सो सम्झौता