१० किलो अफिमसहित एकजना पक्राउ • Image Khabar Image Khabar


१० किलो अफिमसहित एकजना पक्राउ


इमेजखबर
२१ कार्तिक २०७७, शुक्रबार १७:२८

१० किलो अफिमसहित एकजना पक्राउ

काठमाडौं, कात्तिक २१ । प्रहरीले १० किलो ४०० ग्राम लागुऔषध अफिमसहित एक व्यक्तिलाई बाँकेको खजुराबाट पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार सो जानकारी दिएको हो ।

पक्राउ पर्नेमा जाजरकोट, जुनीचाँदेका ३७ वर्षीय तिलकबहादुर शाही रहेका छन् ।

ब्यूरोले लागुऔषधसहित अरु छजनालाई पनि पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्