Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


प्रचण्ड-नेपाल समूहको ‘काउन्टर’ रणनीति: प्रस्ताव र पत्र प्रदेशमा पठाइँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा व्यक्त गरेको मन्तव्यलाई जस्ताको तस्तै सार्वजनिक गरेर चुनौती दिएको विश्लेषणसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशव्यापी रूपमा आक्रामक

युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, मंसिर ८ । ‘युआरएल पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो ‘रेफरेन्स ल्याब’ युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र सञ्चालन गरेको सो पुरस्कारको

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणको तयारी पूरा, होटललाई गरियो ‘आइसोलेट’

काठमाडौं, मंसिर ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमको आउँदो बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको

‘बलात्कारीलाई दण्ड–सजायको मात्रा बढाउनु सकारात्मक, कार्यान्वयनमा चुनौती’

काठमाडौं, मंसिर ८ । सरकारले यौनहिंसाविरुद्ध ऐन संशोधनसम्बन्धी अध्यादेशमा बलात्कारमा संलग्नलाई दण्डको मात्रा बढाएको छ भने घटना मिलापत्र गराउनेलाई कानुनको दायरामा ल्याएको छ । बलात्कारका घटनामा संलग्नहरुको कैद सजायमा व्यापक

संसद छलेर अध्यादेशबाटै एकपछि अर्को कानुन

काठमाडौं, मंसिर ८ । संविधानले कानुन निर्माण गर्ने अधिकार संसदलाई दिएपनि सरकार भने संसद छलेरै एकपछि अर्को कानुनको परिपूर्ति अध्यादेशबाटै गरिरहेको छ । कानुन निर्माणमा जनप्रतिनिधिको सहभागितामूलक छलफलको परिकल्पना संविधानले

ओलीको अस्त्र देउवा !

काठमाडौं, मंसिर ८ । पार्टीभित्र एक्लिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी खेलमालाई तर्साउन नेपाली कांग्रेससँग हिमचिम बढाउनुभएको छ । गएको शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग

पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा

काठमाडौं, मंसिर ८ । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीले सोमबार

‘हामी सत्ताका लागि लालायित छैनौं’

काठमाडौं, मंसिर ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्तासाझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्ष

परीक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा त्रिवि, शैक्षिकसत्र पनि सुरु गर्ने गृहकार्य

काठमाडौं, मंसिर ८ । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण गत चैत–वैशाख महिनामा रोकिएका परीक्षा सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । परीक्षा सञ्चालनसँगै छ महिनापछि नयाँ वर्षबाट नयाँ शैक्षिकसत्र सुरु

परीक्षण घट्यो, निको हुने दर ह्वात्तै बढ्यो

काठमाडौं, मंसिर ८ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण जित्नेको संख्या निकै बढेको देखिएको छ । परीक्षण गराउनेको संख्यामा कमी आएका कारण संक्रमण जित्नेको संख्या ९० प्रतिशतमाथिसम्म पनि पुगेको