Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


प्रधानमन्त्री ओलीको इलाम आउने कार्यक्रम रद्द

इलाम, मंसिर ८ । मौसमी प्रतिकूलताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको इलामको सन्दकपुरको आउने कार्यक्रम रद्द भएको छ । प्रधानमन्त्री ओलीले सोमबार सन्दकपुरमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बोर्डर आउट

‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

वासिङटन, मंसिर ८ । संयुक्तराज्य अमेरिकाले औपचारिकरुपमा आइतबारदेखि ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैओटा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट अलग भइसकेको

तेह्रथुममा बिक्नै छाड्यो ढाकाको कपडा

तेह्रथुम, मंसिर ८ । अघिल्लो वर्षसम्म चाडपर्वको बेला लाखौं रुपैयाँको ढाकाको कपडा बिक्री गर्दै आएका तेह्रथुमका ढाका व्यवसायी यस वर्ष बिक्री नभएपछि निराश भएका छन् । कोरोना महामारीको त्रासका कारण

केही तत्व सरकार ढाल्ने खेलमा लागेः प्रधानमन्त्री ओली

ताप्लेजुङ, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको

हाम्रो टिमद्वारा न्यानो कपडा वितरण

काठमाडौं, मंसिर ८ । कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ । थापाथलीस्थित प्रसूतिगृह पछाडि

दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन

दाङ । १० क्रसर उद्योग नियम विपरीत सञ्चालन भएको पाइएकाले १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा गरिएको अनुगमनमा ती क्रसर उद्योगले बालुवा प्रशोधन

मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा

दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती

‘हिमालयन चितुवा’ केवन किक बक्सिङको अन्तरर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्ने

काठमाडौं । विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उहाँ

सरकारको आन्तरिक लेखापरीक्षणमै बेरुजु, सबैभन्दा बढी बेरुजु स्थानीय तहमा

काठमाडौं । सरकारी कार्यालयमा वित्तीय अनुशासनको कमी तथा खरिद ठेक्का व्यवस्थापन प्रभावकारी नहुँदा बेरुजु रकम उच्च देखिएको छ । सरकारको आन्तरिक लेखापरीक्षणमै गत आर्थिक वर्षमा वार्षिक निकासा तथा खर्चको १ प्रतिशत

अनुभव थपलिया बने अनलाइन टयालेन्ट शोको बिजेता

काठमाडौं । अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमेका छन् । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको फस्ट रनरअप नित्या शर्मा बन्दा सेकेण्ड रनरअपको उपाधि खावात सुब्बाले