Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बेलायतबाट हजुरआमाका लागि नातिनी दिप्ताको सांगीतिक उपहार

काठमाडौं । बेलायत निवासी दिप्ता थापाको स्वरमा सजिएको ‘यो जिन्दगी’बोलको नयाँ गीतको सार्वजनिक भएको छ । म्युजिक भिडियो समेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा दुर्गा वहादुर सुवेदी दुबसुले

कोरोना संक्रमणका कारण प्रहरी निरीक्षकको मृत्यु

मोरङ । कोरोना संक्रमणका कारण आज सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । सशस्त्र प्रहरी गण ३ नम्बर हेड क्वाटर मोरङमा कार्यरत ३२ वर्षीय प्रहरी निरीक्षकको विराट मेडिकल कलेजम मृत्यु

बीबीसीको प्रभावशाली सय महिलाको सूचिमा नेपालकी सपना

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बीबीसीको प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ । बीबीसीले आज सार्वजनिक गरेको २०२० को सय प्रभावशाली महिलाको सूचिमा

एक करोड लगानीमा थारु महिलाहरुले खोले होटल, एकाएक फेरियो दैनिकी

नवलपुर । नवलपुरका थारु समुदायका महिलाहरु पछिल्लो समय आत्मनिर्भर हुने क्रम बढेको छ । माछा मार्ने तथा कृषि पेशा गरेर दैनिकी चलाउने महिलाहरुले दैनिकी आजभोलि फेरिएको छ । नवलपुर कावासोती

वाग्मती प्रदेशका संक्रमित मन्त्रीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत लामालाई बिहान काठमाडौं

मर्यादित रोजगारी आजको आवश्यकताः ट्रेड युनियन उपाध्यक्ष यादव

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले युवा श्रमिकहरु अस्वस्थ काम गर्न बाध्य रहेको उल्लेख गर्नु हुँदै मर्यादित रोजगारी हुनु पर्ने बताउनु भएको छ । सोमबार युनियनको

अफगानिस्तानमा भएको गृहयुद्धमा २६ हजार बढी बालबालिकाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५

घरआँगनमा खेल्दैगर्दा हराएकी बालिकाको शव झाडीमा बोराभित्र भेटियो

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको

कक्षा १२ को परीक्षा सुरु : स्वास्थ्यसम्बन्धी मापदण्डमा कडाइ

काठमाडौं । कोरोनाका कारण गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा आज(मंगलबार)बाट सुरु भएको छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि

कोरोना अस्पतालमा आर्थिक अनियमितताको आशंका, अख्तियारले अनुसन्धान थाल्यो

बारा । बाराको सिमरा स्थित कोरोना अस्थाई अस्पतालमा आर्थिक अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । जितपुर सिमरा उपमहानगरले सञ्चालन गरेको कोरोना अस्पतालमा नीति तथा विधिको