Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


क्यानोनिङमा आकर्षण

काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस (कोभिड—१९)का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको ‘लकडाउन’का कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा

चलचित्र क्षेत्र सञ्चालन गर्ने अनुमति दिन माग

काठमाडौं, मंसिर ९ । चलचित्रकर्मीहरुले मनोरञ्जनका क्षेत्रलाई सञ्चालनको अनुमति दिन सरकारसँग माग गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गर्नुभयो

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना परीक्षण

काठमाडौं, मंसिर ९ । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मंगलबार ‘पीसीआर’ परीक्षणका लागि स्वाब लिइएको छ । कोरोना संक्रमणको जोखिका बीच अभ्यास सुरु गरेको नेपाल

यसरी गरिँदैछ कक्षा–१२ को परीक्षा

काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस महामारी र ‘लकडाउन’का कारण गत वैशाखमा रोकिएको कक्षा–१२ को परीक्षा मंगलबारबाट सुरु भएको छ । परीक्षामा देशभरका चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

बागलुङ मालपोत कार्यालयमा सुधार

बागलुङ, मंसिर ९ । प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसात गर्न थालेपछि मालपोत कार्यालय बागलुङमा उल्लेख्य सुधार आएको छ । सीसी क्यामेरा जडान, स्तनपान कक्ष, नगदरहित कारोबार तथा कोरोना रोकथाममैत्री वातावरणलगायतका कार्य

आफ्नो दु:ख प्रधानमन्त्रीलाई सुनाउन नपाउँदा खिन्न

पाँचथर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उहाँको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् ।

गोदावरी नगरपालिका र प्रदेश सभा सदस्य सञ्जेलको घर टिपरले घेरे

ललितपुर । बाटोमा मालवाहक ट्रक गुडाउन नपाउने भएपछि ललितपुरका ढुवानी व्यवासायीले गोदावरी नगरपालिकाको भवन र प्रदेश सभा सदस्य चेतनाथ सञ्जेलको घर घेरेका छन् । सात दोबाटोदेखि टीकाभैरवको बाटोमा मालवाहक गाडी

एउटै परेवाको मूल्य झण्डै २३ करोड !

काठमाडौं । बेल्जियममा एउटै पोथी परेवा नेपाली रुपैयाँ २३ करोड ५७ लाख हाराहारीमा बिक्री भएको छ । बेल्जियममा भएको डाक बढाबढ क्रममा ‘न्यु किम’ नामक परेवीले यति धेरै मूल्य पाएकी

सुनको मूल्य तोलामा १८ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा एक पक्राउ

दाङ । आफ्नै हजुर आमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीका ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गएराति