Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


शंखधर संग्रहालयसहितको सामुदायिक भवन उद्घाटन

भक्तपुर, मंसिर ९ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शंखधर चोकमा निर्माण गरिएको शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गर्नुभएको छ । शंखधर

‘विद्यमान कानुनअनुसार काम गर्न सकिँदैन’

काठमाडौं, मंसिर ९ । सरकारले ऐन संशोधनको विषयलाई थाती राख्दै २०७५ माघमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको एक वर्ष म्याद थपेको थियो । झन्डै नौ

‘विश्वकै दुर्लभ’ हस्तिहाड झ्याल संकटमा (भिडियो)

काठमाडौं, मंसिर ९ । नेपालको मौलिक हात्तीको दाह्राबाट बनाइने कला हस्तिहाड कलाको विश्वमा बेग्लै पहिचान छ । धेरै हस्तिहाड कलाहरु विदेशिएका छन् । तर, त्यसमध्ये हस्तिहाडबाट निर्मित झ्यालको उचित संरक्षण

नेकपामा वार–पारको अवस्था !

काठमाडौं, मंसिर ९ । सत्तारुढ नेकपाभित्रको विवाद फुटको जोखिमतिर उन्मुख देखिन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै पेस गरिएको ‘१९ बुँदे प्रस्ताव’बाट अर्का अध्यक्ष पुष्पकमल दाहाल

संक्रमणको जोखिम मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिन सिफारिस

काठमाडौं, मंसिर ९ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको

भारतसितको सीमानाका तत्काल खोल्न जसपाको माग

काठमाडौं, मंसिर ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भारतसँगको सीमानाका खुला गर्न माग गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर कोरोना

छिमेकी मुलुकबाट शृङ्खलाबद्ध नेपाल भ्रमण, संयोग कि प्रतिस्पर्धा ?

काठमाडौं, मंसिर ९ । कोरोना महामारीका कारण केही महिनायता रोकिएको चीन र भारतका उच्च अधिकारीहरुको नेपाल भ्रमणले प्राथमिकता पाएको छ । बद्लिँदो विश्व परिवेश र क्षेत्रीय प्रतिस्पर्धासँगै दुवै छिमेकी मुलुकका

‘कोरोनाको नक्कली रिपोर्ट दिएका छैनौं’

काठमाडौं, मंसिर ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गराएको स्वाब ‘स्टोर’ गरेर राख्नुपर्ने पछिल्लो निर्णयबारे आफूहरुलाई औपचारिकरुपमा जानकारी नआएको स्टार अस्पतालले दाबी गरेको छ । मन्त्रालयले मंसिर ७

बझाङका वादी समुदायको अवस्था दयनीय

बझाङ, मंसिर ९ । बझाङको अति विपन्न वादी समुदायलाई भोकसँगै चिसोले सताएको छ । जग्गा–जमिन नहुँदा मागेरै गुजारा चलाउने यो समुदाय सरकारी सहयोगको आशामा छ । बझाङको थलारा गाउँपालिकाको खोली

प्यूठानमा १८ जना युवाको सामूहिक कृषि फर्म

प्यूठान, मंसिर ९ । कृषिको विकासबिना देशको आर्थिक विकास नहुने भन्दै प्यूठान नगरपालिका–९ का १८ जनाले कृषि फर्म सञ्चालन गरेका छन् । वास्तविक किसानलाई सरकारले सहयोग गरे कृषि क्रान्ति गर्न