Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


ट्याक्सी खोलामा खस्दा चालकको मृत्यु

बागलुङ । ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नंको

उच्च ओहोदाका को कति व्यक्ति कोरोना प्रभावित !

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई

नागरिक उड्डयन प्राधिकरणलाई पाँच अर्ब बढी नोक्सान

काठमाडौं । कोरोना महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गुमाएको छ । कोरोनाका कारण नियमित उडान घटेकाले पाँच अर्ब भन्दा बढी आम्दानी गुमाउनुपरेको प्राधिकरणका

नेपाली राजनीतिले नयाँ मूलबाटो खोजेको छ

-हरिविनोद अधिकारी नेपालको शासन प्रणालीमा अहिले सत्तासीन नेपाल कम्युनिस्ट पार्टी( नेकपा)भित्रको दुईओटा अध्यक्षका बिचमा देखिएको आपसी टकराबको समस्याले मुलुक नयाँ राजनीतिक मोडमा उभिएको छ । स्थिर सरकारको चाहनामा जनताले संसदमा

नागढुङ्गामा ट्रकले किचेर एकको मृत्यु

काठमाडौं । काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको

प्रहरीको गोली लागेका व्यक्तिको मृत्युपछि बर्दिबासमा लगाइयो कर्फ्यू

महोत्तरी, मंसिर १० । महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा(कर्फ्यू) जारी गरिएको छ । ६ वर्षीया बालिका गुलाब शाहको हत्या बिरोधमा हिजो गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेका एक व्यक्तिको मृत्यु भएसँगै प्रशासनले

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु, विभिन्न जनचेतामूलक कार्यक्रम गरिने

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरेर विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने

‘नेकपा ठूलो घर हो, अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैन’

काभ्रेपलान्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन

बुटवलमा अर्थमन्त्री पौडेललाई काँग्रेसले कालो झण्डा देखायो

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा काँग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन् । आज बिहान तिनाउ पुल नजिकै पौडेल सवार गाडीलाई नेपाल विद्यार्थी संघ र तरुण दल रुपन्देहीले कालो झण्डा

स्वचालित पेस्तोलसहित एक शिक्षक पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा