Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


धर्मस्थलीबाट देवीको मूर्ति चोरी

अपडेट: काठमाडौं, मंसिर १० । काठमाडौंको धर्मस्थलीस्थित नारायण मन्दिर परिसरमा रहेको प्राचीन देवीको मूर्ति चोरी भएको छ । चोरी भएको मूर्ति भृकुटी ताराको भएको जनाइएको छ । स्थानीय बासिन्दाले प्रहरीमा

सम्मानले थप प्रेरणा जगायो : सपना रोक्कामगर (भिडियोसहित)

काठमाडौं, मंसिर १० । ‘बीबीसी’ले सार्वजनिक गरेको २०२० को विश्वकै १०० जना प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा पर्नुभएकी सपना रोक्कामगरले प्राप्त सम्मानले आफूलाई थप प्रेरणा जगाएको बताउनुभएको छ । बेवारिसे

पोखरामा राजावादीहरुको बृहत् प्रदर्शन

पोखरा, मंसिर १० । हिन्दुराष्ट्र पुनःस्थापनालगायतका माग गर्दै बुधबार पोखरामा राजावादीहरुले र्‍याली निकालेका छन् । कोरोना संक्रमणको बेवास्ता गदै ‘नेपाली जनता जागौं, राजा ल्याऔं, देश र धर्मको रक्षा गरौं’ भन्ने

संसद अधिवेशन आह्वान कहिले ? सरकारको बेवास्ता, प्रतिपक्ष मौन

काठमाडौं, मंसिर १० । जनप्रतिनिधिमूलक संस्था संसद सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक कलहको मारमा परेको छ । नेकपाभित्रको आन्तरिक खिचातानीकै कारण संसद अधिवेशन अन्त्य भएको पाँच महिना बितिसक्दा

नेपालमा कोरोनाविरुद्धको खोप ल्याउने कस्तो छ तयारी ? (भिडियो)

काठमाडौं, मंसिर १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रियस्तरमा प्रयोगमा आउने कोरोनाभाइरसविरुद्धको खोप नेपालमा पनि प्रयोग गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ । विदेशमा आधिकारिता प्राप्त गरेका खोप विश्व स्वास्थ्य

सरकारी निकायबाटै स्वास्थ्य सुरक्षा मापदण्डको ठाडो उल्लंघन (भिडियो)

काठमाडौं, मंसिर १० । राजधानीमा कोरोना संक्रमण बढ्दै गएसँगै सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी विभिन्न मापदण्ड लागू गरेको छ । मापदण्ड कार्यान्वयनका लागि पनि सरकारले अपिल गर्दै आएको छ । तर, सरकारको

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर १० । पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र

चारकिल्लामा सुविधासम्पन्न विद्यालय

काभ्रे, मंसिर १० । काभ्रेको दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिका चारकिल्लामा सुविधासम्पन्न विद्यालय निर्माण भएको छ । वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त ग्रामोन्नती माध्यमिक विद्यालयको निर्माण सम्पन्न भएको हो

झुलेनीमा पर्यटकको घुइँचो (भिडियो)

प्यूठान, मंसिर १० । पैदलमार्गलगायतका पूर्वाधार निर्माण भएसँगै प्यूठानको झुलेनी छोटो समयमै पर्यटकहरुको रोजाइको केन्द्र बन्दै गएको छ । कोरोनाका कारण पर्यटकी क्षेत्र जुर्मुराउन नसकिरहेको अवस्थामा पनि यहाँ भने आन्तरिक

तस्करीमा लागेर सजाय भुक्तान गरेकालाई गैंडा संरक्षणमा लाग्न प्रेरित गर्दै निकुञ्ज

काठमाडौं, मंसिर १० । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैंडा संरक्षणको चुनौती बढिरहेका बेला निकुञ्ज प्रशासनले यसअघि