ललितपुर, मंसिर १० । ललितपुर महानगरपालिकाले महानगरलाई हरियालीयुक्त सहर निर्माण गर्ने योजनाअन्तर्गत् तीन ठाउँमा ‘पारदर्शी हरियो बार’को निर्माण गरेको छ । बुधबार नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पश्चिमतर्फ मूल
काठमाडौं, मंसिर १० । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकार ५ वर्ष टिक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मच्चिएको आन्तरिक कलहका बीच अर्थमन्त्रीको यो भनाई आएको हो ।
काठमाडौं । हज समितिका अध्यक्ष शमशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् । गृह मन्त्रालयमा उजुरी दर्ता गराएका समितिका सदस्यहरुले मंगलबार मुस्लिम आयोगमा समेत
मकवानपुर । ५ करोड २६ लाख ८३ हजार लागतमा वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हल निर्माण हुने भएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा
काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।
काठमाडौं । स्थानीय बजारमा आज(बुधबार) पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ
काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने नियम लागु भएको जनाएको छ । नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले
ललितपुर । आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ । मुलुकमा फैलिरहेको महामारीका कारण यही मङ्सिर
इलाम । दुई दशक अगाडिसम्म सयौं घोडाहरु आलु, अलैंची, मटरको कोसा, घिउ, छुर्पी आदि बोकेर जौबारीको बाटोमा लस्करै हुन्थे । जौबारी इलाममात्र नभएर उच्च पहाडी भेगको प्रमुख व्यापारी केन्द्र बनेको