Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्यो, तीन बेपत्ता

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार

उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु हुँदैं, ढकाल र प्रधानबीच कडा टक्कर

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको

दाङमा हावाबाट बिजुली उत्पादनको तयारी, परीक्षण सफल

दाङ । दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो

सिन्धुलीको जुनार काठमाडौंका घरघरमा पुर्‍याइने

काठमाडौं। तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठममाडौंमा घरघर पुर्‍याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो बिक्रीका लागि काठमाडौं ल्याएको हो । हिलटपको केन्द्रीय कार्यालयमा

हरिबोधिनी एकादशी पर्व आज मनाइँदै

काठमाडौं । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष हिजो र आज दुई

भारतको तामिलनाडूमा शक्तिशाली आँधी, एक हजार बढीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै

बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नक आउट चरणमा

काठमाडौं । जर्मनीको बायर्न म्युनिख र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह ‘ए’ को खेलमा अष्ट्रियाको साल्जवर्गलाई ३–१ ले हराउँदै बायर्न

चिनियाँ राष्ट्रपतिले दिए वाइडेनलाई बधाई, सम्बन्ध सुधारको अपेक्षा

काठमाडौं । चीनले अमेरिकासँग व्यापार प्रविधि र सुरक्षा क्षेत्रमा जारी द्वन्द्व अन्त्य हुने अपेक्षा गरेको छ । राष्ट्रपति सी चिनफिङले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनलाई औपचारिक रुपमा बधाइ दिँदै अमेरिकासँग

हातले गोल गरेर चर्चित बनेका म्याराडोना कोकिन सेवन गर्थे, फिडेल क्याष्ट्रोसँग संगत गर्थे

काठमाडौं । बिश्व प्रसिद्ध फुटबल हस्ती डिएगो अर्मेन्डो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएपछि विश्वभरबाट शोक ब्यक्त भइरहेको छ । म्याराडोनाको अर्जेन्टाईनी राजधानी ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर