Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


भारतीय विदेश सचिब काठमाडौं आइपुगे

काठमाडौं । भारतका परराष्ट्र सचिव हर्षबर्धन शृंगला दुई दिने भ्रमणमा आज(बिहीबार) नेपाल आउनुभएको छ । विदेश सचिव शृंगलाले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम

४ वटा प्रदेशमा हिमपात हुनसक्ने

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान

कञ्चनपुरमा १५ जनामा स्क्रब टाइपसको संक्रमण

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्ने देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५ जनामा स्क्रब टाइपसको संक्रमण देखिएको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४३ दिनपछि खुल्यो

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको

योजना आयोगका पूर्व उपाध्यक्ष डा.शाक्यको कोरोना संक्रमणका कारण निधन

काठमाडौं । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको चुनावी सरकारको समयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको

नेपालमा भ्रष्टाचार आकाशियो: सांसद र कर्मचारी बढी भ्रष्ट, प्रधानमन्त्रीको भूमिका निराशाजनक

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक देखिएको छ । नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् ।

नयाँ दिल्लीमा कोरोना विरुद्धको खोप उपलब्ध नभएसम्म विद्यालय नखुल्ने

काठमाडौं । भारतको नयाँ दिल्ली प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध नभएसम्म सम्पूर्ण विद्यालय बन्द रहने भएका छन् । दिल्ली प्रदेशका उप–मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले खोप नआएसम्म विद्यालयहरू

ट्राफिक प्रहरीको नेतृवमा साइकल यात्रा सुरु

झापा । पर्यटन प्रवद्र्धन र दुर्घटना न्यूनिकरणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले प्रदेश १ ट्राफिक प्रहरीको नेतृवमा साइकल यात्रा सुरु गरिएको छ । कोरोना संक्रमणका कारण जारी लकडाउनका कारण फेरिएको

तेह्रथुममा पलास्टिक पोखरी प्रभावकारी बन्दै

तेह्रथुम । पानीका मुहान सुक्दै गएपछि तेह्रथुमको छथर गाँउपालिकामा स्थानीयले पलास्टिक पोखरी बनाएका छन् । खानेपानीको जोहो नै गर्न मुस्किल भएपनि स्थानीयले सुख्खायाममा पशुचौपाया तथा तारकारी खेतीमा सिँचाइ गर्नका लागि

अनाथ र सहाराविहीनको साथमा सरकारः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताउनुभएको छ । सामाजिक सुरक्षा दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेकाले अनाथ