Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


कक्षा–१२ को परीक्षामा मोबाइलबाट ‘चिट’ चोरेको भिडियो ‘भाइरल’

काठमाडौं, मंसिर ११ । यही मंसिर ९ गतेबाट जारी कक्षा–१२ को परीक्षा दिनेक्रममा अनियमितता भएको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । भिडियोमा विद्यार्थीहरु मोबाइल हेर्दै उत्तर लेखिरहेका देखिएका

दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको आरोप भ्रमपूर्ण : प्रधानमन्त्री

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४औैं वार्षिक

आमा सुरक्षा कार्यक्रम अपेक्षित प्रतिफल दिन असफल

काठमाडौं, मंसिर ११ । मातृ-शिशु मृत्युदर घटाउन सरकारले १२ वर्षअघि सुरु गरेको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमले राम्रो प्रतिफल दिन सकेको छैन । वर्षेनि आमा सुरक्षा, न्यानो झोला, गर्भपतन,

चीन र भारतको प्रतिस्पर्धामा नेपाल तटस्थ : परराष्ट्रमन्त्री

काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताउनुभएको छ । विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल

संवैधानिक आयोगलाई पूर्णता दिन निर्देशन

काठमाडौं, मंसिर ११ । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगमा रहेका रिक्त पदमा पदपूर्ति गर्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा पदपूर्ति

कैलाली भन्सारमा राजस्व वृद्धि

काठमाडौं, मंसिर ११ । कैलाली भन्सार कार्यालय धनगढीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयकाअनुसार लक्ष्यभन्दा १०.९५ प्रतिशत बढी राजस्व संकलन भएको हो ।

पिकअप भ्यान त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु, एक बेपत्ता

चितवन, मंसिर ११ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यानचालक प्यूठानको झिमरुक गाउँपालिका–१ का सूर्य

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं, मंसिर ११ । कोभिड–१९ का कारण नौ महिनापछि बल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो

नेपाल प्रहरीको प्रवक्तामा कुँवर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई तोकिएको छ। कुँवरलाई बिहीबार प्रवक्ताको जिम्मेवारी तोकिएको हो। कुँवर प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भरखरै सरुवा भएर

वित्तीय संस्थामा साना उद्यमीको पहुँच नपुग्दा फष्टाउन सकेनन् साना उद्योग

डडेल्धुरा । वित्तीय संस्थामा साना उद्यमीको पहुँच नपुग्दा डडेल्धुराका घरेलु तथा साना उद्योग फष्टाउन सकिरहेका छैनन् । साना उद्यमीहरुलाई प्रोत्साहन र प्रवद्र्र्धन गर्न राज्यले पर्याप्त ध्यान दिन नसक्दा साना उद्योग