महोत्तरी । मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती वनमा गैँडाको बच्चा मृत फेला परेको छ । पूर्वी नवलपरासीको कावासोतीमा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा ५ महिनाको बच्चा मृत भेटिएको हो । भाले
काठमाडौं । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा इस्मा
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ । कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका रजनी अमात्य
विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित सुत्केरीको मृत्यु भएको छ । गए राति नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङको रतुवामाई नगरपालिका–१० की २५ वर्षीया सुत्केरीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी
काठमाडौं । बेलायतका ८ वर्षीय बालकले प्रधानमन्त्रीलाई लेखेको पत्र भाइरल भएको छ । कोरोना महामारीका बीच आउँदै गरेको क्रिसमसलाई लक्षित गर्दे बालक मोन्टीले प्रधानमन्त्रीलाई यो पत्र लेखेका छन् । मोन्टीको
काठमाडौं । पश्चिमी वायुको प्रभावसँगै शुक्रबार काठमाडौं उपत्यकासँगैं देशभर चिसो बढेको छ । शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश
बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार साँझ भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत बहुआयामिक