Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


प्रधानमन्त्रीले नैतिकताका आधारमा निकास दिनुपर्छ : नागरिक अभियन्ता

काठमाडौं, मंसिर १२ । नागरिक अभियन्ताहरुले नेपालमा भ्रष्टाचार बढेको प्रतिवेदन सार्वजनिक हुनुले सबै नागरिकलाई लज्जित बनाएको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित विश्वव्यापी प्रतिवेदनले पछिल्लो १२ महिनामा नेपालमा भ्रष्टाचार

न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम अनुमोदन, ‘परिषद्को संरचना परिवर्तन गर्नुपर्छ’

काठमाडौं, मंसिर १२ । न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । शुक्रबार बसेको समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित श्रेष्ठको नाम

इलाम बजारमा मूर्तिको मनमोहकता

इलाम, मंसिर १२ । इलाम बजारका चोक–चोकमा राखिएको मूर्तिले बजारको सौन्दर्य बढाएको छ । इलाम नगरपालिकाले राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेपछि कला र संस्कृतिको प्रवर्द्धनमात्र भएको

धनकुटाका कृषकले पाए राहत

धनकुटा, मंसिर १२ । कोरोनाबाट विस्थापित भएका धनकुटाका कृषकले राहत पाएका छन् । कृषि क्षेत्रमा परेको आर्थिक मन्दीलाई व्यवस्थापन गर्न सहयोग गरिएको हो । प्रदेश नम्बर–१ सरकारले स्वीस सरकारको आर्थिक

भारतमा १० करोड ‘डोज’ स्पुतनिक खोप उत्पादन गर्ने रसियाको घोषणा, एक डोजको १० डलर

मस्को, मंसिर १२ । कोरोनाभाइरसविरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड ‘डोज’ खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप

क्रिकेट टिमको बन्द प्रशिक्षण दोस्रो दिनमा, थप छ खेलाडी ‘आइसोलेसन’मा

काठमाडौं, मंसिर १२ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण शुक्रबार पनि जारी रह्यो ।

नेपालमा कोरोनाका कारण कात्तिकमा मात्र झन्डै ५०० जनाको मृत्यु

काठमाडौं, मंसिर १२ । नेपालमा कोरोना संक्रमण देखिएको नौ महिनाको अवधिमा एक हजार ४०० बढी व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ । पछिल्ला केही दिनयता संक्रमितको संख्या कम देखिएता पनि

पाँचथरका कृषक व्यावसायिक पशुपालनतर्फ, मासिक एक लाखसम्म आम्दानी

पाँचथर, मंसिर १२ । पाँचथरका कृषकहरु निर्वाहमुखी पशुपालनभन्दा व्यावसायिक पशुपालनतर्फ आकर्षित बन्दै गएका छन् । थोरै लगानीमा पनि मनग्य आम्दानी हुन थालेपछि युवापुस्ता अहिले विदेश त्यागेर स्वदेशमा नै पशुपालनमा रमाएका

तातोपानी नाकाबाट ४० फिटे कन्टेनरमा सामान आउन थाल्यो

सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सुख्खा बन्दरगाहसम्म ४० फिटे कन्टेनरमा सामान ल्याउन सुरु गरिएको छ । बुधबारबाट ४० फिट लामो चिनियाँ कन्टेनरले पहिलो पटक नेपाली भूमिसम्म सामग्री ल्याएका

कञ्चनपुरमा एचआइभी एड्सका १३ जना नयाँ संक्रमित फेला

कञ्चनपुर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको संख्या बढ्ने देखिएको छ । कोरोनाका कारण रोजगारीमा रहेका व्यक्तिहरु घर फर्किने क्रम बढेसँगै कञ्चनपुरमा चार महिनाको अवधीमा एचआइभी एड्सका १३ जना नयाँ संक्रमित