Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बेलायतमा कोरोनाविरुद्धको खोप अस्पतालहरुमा वितरण

काठमाडौं । बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ ।

नेसन्स लिगमा इटाली र स्पेन तथा बेल्जीयम र फ्रान्स भिड्ने

काठमाडौं । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल खेल तालिका सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले हिजो अन्तिम चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । जसअनुसार प्रतियोगिताको पहिलो

भारतीय कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने

काठमाडौं । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नु भएको छ । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनु भएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार

टोटनह्याम र रेन्जर्स युरोपा लिगको नक आउट चरणमा प्रवेश

काठमाडौं । इंग्लीश फुटबल क्लब टोटनह्याम हट्सपर र स्कल्याण्डको रेन्जर्स युरोपा लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समुह ‘जे’ को खेलमा अष्ट्रियाको लास्क फुटबल क्लबसँग

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

झापा । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गर्नुभएको छ ।

गर्भ बोकेर न्याय खोज्दै बलात्कृत किशोरी

गोरखा । निहुरो खोज्न वनमा गएकी १४ वर्षीया किशोरी गत वैशाख ११ गते ६० वर्षीय वृद्धबाट बलात्कृत भइन् । बलात्कारीले विभिन्न प्रलोभनमा पारे । घटनाबारे कसैलाई नभन्न धम्की दिए ।

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल

काठमाडौं । तनहुँमा बनेको स्थानीय पुल उद्घाटन गर्न सरकारले निषेधाज्ञा मात्र जारी गरेन, प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुव्र्यवहार गर्दै प्रहरी नियन्त्रणमा पनि लियो । स्थानीय पुलको उद्घाटनका लागि

कसरी ल्याइँदै छ नेपालका कोरोना विरुद्धको खोप ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले कोरोना विरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाको लागि आठ वटा समिति

भारतीय कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा

चेन्नई, मंसिर १८ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनुभएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहीबार

जनस्वास्थ्यसम्बन्धी ऐन र नियमावलीमा भएका फरक व्यवस्थामाथि प्रष्ट पार्न पत्राचार

काठमाडौं, मंसिर १८ । संसदीय समितिले जनस्वास्थ्यसम्बन्धी ऐन र नियमावलीमा भएका फरक व्यवस्थामाथि प्रष्ट पार्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । संघीय संसद, राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी