काठमाडौं, मंसिर १८ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको झन्डै साढे दुई वर्ष बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन । यतिका समय बित्दा
काठमाडौं, मंसिर १८ । सांसद अपहरणको आरोप खेपिसकेको सरकार पुनः एकपटक नियतको दृष्टिले विवादमा परेको छ । प्रतिपक्षी दलका वरिष्ठ नेतालाई नियन्त्रणमा लिने प्रयासले सरकारले प्रतिपक्षी दललाई त चिढाएको छ
काठमाडौं, मंसिर १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्षको प्रथम त्रैमासिकको अवधिमै भ्रष्टाचारसम्बन्धी उजुरीका चाङ लागेका छन् । गैरकानुनीरुपमा सम्पत्ति आर्जन, सरकारी रकम हिनामिना, घुस रिसवतलगायत परेका उजुरीमा
काठमाडौं, मंसिर १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा उहाँले
जनकपुरधाम, मंसिर १८ । रेल सञ्चालन नहुँदै जनकपुरधामस्थित रेलवे लिकको क्लिपलगायतका सामग्रीहरु चोरी हुन थालेको छ । गएको असोज २ गते विधिवतरुपमा परीक्षण गरिएको रेल गुड्ने रेलवे लिकको क्लिपलगायतका सामग्री
बारा, मंसिर १८ । महेन्द्र राजमार्गको परिचित नगर बाराको व्यावसायिक नगर पथलैयाको पूरै सरकारी नक्सा गायब गरिएको छ । केही नेता, नापी र मालपोत कार्यालयका कर्मचारीबीच आर्थिक प्रलोभन र लेनदेनमा
काठमाडौं, मंसिर १८ । पारिवारिक निजी वन संघ नेपालले वनपैदावारमा लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले संघीय सरकारले जिल्लामा अनावश्यक संरचना खडा गरी
काठमाडौं, मंसिर १८ । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने बताउनुभएको छ । पार्टीभित्रको विवादलाई निकास दिन ओलीले अध्यक्ष
काठमाडौं, मंसिर १८ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतीक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया सुरु त भयो तर, विवादरहित भने हुनसकेन । झन्डै २५ वर्षसम्मको अन्योल चिर्दै अन्ततः सरकार
काठमाडौं, मंसिर १८ । पोखरामा आयोजना हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आउँदो फागुन २० गतेदेखि पोखरामा गर्ने