Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


न्यायालयको सुधार सर्वोच्च अदालतबाटै हुनुपर्छः न्यायाधीश रावत

काठमाडों । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह रावतले न्यायालयको सुधार सर्वोच्च अदालतबाटै हुनुपर्नेमा जोड दिनुभएको छ । न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार वा विचौलियाबाट हुन सक्ने विचलनजन्य कार्यहरु अवलम्बन गर्नुपर्ने उपायको

स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदै

काठमाडौं । आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदैछ । वि सं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन

‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु

पर्वत । महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार

कटारीमा सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम विस्फोट

उदयपुर । कटारीमा रहेको सिमेन्ट कारखानाको चुनढुंगामा अज्ञात समुहले बम बिष्फोट गराएको छ । कटारी नगरपालिका–८ मा रहेको सौर्य सिमेन्टका लागि चुनढुंगा उत्खनन गर्ने खानीमा गए राति अज्ञात समूहले बम

सहज रुपमा खोप उपलब्ध नभएसम्म विश्व कोरोना महामारीबाट सुरक्षित नरहने: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताउनुभएको छ । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई

नेकपा विवाद मिलाउन राष्ट्रपतिको सक्रियता बढ्यो, संवैधानिक राष्ट्रपतिको सक्रियताको सर्वत्र आलोचना

काठमाडों । नेकपामा अन्तरिक विवाद चुलिँदै गएका बेला राष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय हुनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद बढ्दै गएपछि राष्ट्रपति भण्डारीले एक पछि

कोरोना प्रभावितलाई राहत दिने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिडको कारण ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै कोभिड

मंसिर २१ मा टाटा एचफाइभ किन्दा ३ लाख ५० हजार छुट र अन्य धेरै अफर

काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा एचफाइभ (H5)गाडीमा विभिन्न अफर सहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ अर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्ने भएको

शिकारीले छाडेको बन्दुक बोकेर ल्याउँदा पड्केर मृत्यु

उदयपुर । उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वनरक्षक ४० वर्षीय लेखनाथ बाँस्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना

चीनले बौद्धिक सम्पतिको चोरी गरिरहेको अमेरिकी गुप्तचर निकायको आरोप, नागरिकको स्वतन्त्रता हनन् गरेको दावी

काठमाडौं । चीनले दोस्रो विश्वयुद्धपछि नागरिकको स्वतन्त्रतालाई नियन्त्रणमा लिएर प्रजातन्त्रको अस्तित्व समाप्त पारेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकाका एक शीर्ष गुप्तचर अधिकारीले अमेरिकाका विभिन्न नीतिहरुको नक्कल गरेर चीनले आफूलाई