Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


झापाको प्लाई फ्याक्ट्रीमा आगलागी

झापा, मंसिर १९ । झापाको बिर्तामोड नगरपालिका चैतुवारीस्थित नमस्ते प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी भएको छ । आगलागीका कारण अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । फ्याक्ट्रीमा

घुस लिएको भिडियो खिचेको भन्दै पत्रकारमाथि हातपात गर्ने मालपोत कर्मचारी पक्राउ

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय

लमजुङमा थप एक संक्रमितको मृत्यु

लमजुङ । लमजुङमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । आइसोलेसनमा रहेका बेंसीसहर नगरपालिका–९ का ९७ वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमित व्यक्तिको लमजुङमै मृत्यु भएको यो

प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लाल बहादुर राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहानबाट उहाँको फेसबुक पेज ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिनुभयो ।

१० किलो चरेससहित एक पक्राउ

बैतडी । दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद

दाङका दुई संक्रमितको बाँकेमा मृत्यु

दाङ । कोरोना संक्रमणका कारण दाङका थप दुई जनाकोे बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो

चिया खेतीका लागि प्रदेश १ सरकारले विशेष योजना ल्याउँछ: मुख्यमन्त्री राई

इलाम । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले चिया खेतीको विकासका लागि प्रदेश सरकारले विशेष योजना बनाउने बताउनु भएको छ । चिया टेस्टिङ्ग तथा अध्ययन सेन्टरको इलाममा शिलान्यास गर्दै उहाँले इलाममा

सम्झना विकको बलात्कार पछि हत्या आरोपी राजेन्द्र बोहरा प्रहरी नियन्त्रणबाट भागे

डोटी । बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ । जिल्ला

काँग्रेसको पदाधिकारी बैठक बस्दै, तनहुँ घटनालगायतका विषयमा छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेको घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो । सभापति

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ