Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


आर्थिक पुनरुत्थानका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या

चितवनमा दुर्घटना न्यूनीकरणका लागि छलफल

चितवन, मंसिर १९ । चितवनमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरु बढ्दै गएपछि न्यूनीकरणका लागि छलफल सुरु भएको छ । वाग्मती ट्राफिक प्रहरी कार्यालय रामनगरको आयोजनामा शुक्रबार चितवनको रत्ननगर नगरपालिकामा सरोकारवालाहरुसँग छलफल

सपना रोकामगरलाई अर्थमन्त्रीको बधाइ

काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना रोकामगरलाई भेटेर बधाइ दिनुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा मन्त्री पौडेलले समाजसेवी मगरलाई भेट गर्दै ‘बीबीसी’को १०० जना प्रभावशाली महिलामा परेकोमा

दाहाल–नेपाल पक्षका विद्यार्थीको भेला, ‘बैठकबाट भाग्नेलाई नेतृत्व मान्न सकिँदैन’

काठमाडौं, मंसिर १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन् । शुक्रबार थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा

राष्ट्रपतिको भूमिकामाथि प्रश्न

काठमाडौं, मंसिर १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादमा राष्ट्रपति कार्यालय बारम्बार मुछिँदा पनि यसबारे शीतल निवासले भने कुनै प्रतिक्रिया दिँदैन । पार्टीको विवादमा अस्वाभाविक सक्रियता देखाउने राष्ट्रपति

३५ हजार घुससहित सशस्त्र प्रहरी सहायक हवल्दार समातिए

बुटवल, मंसिर १९ । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । घरायसी सामान ओसारपसारमा

मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक संघर्ष गर्ने भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले यही मंसिर २९ गते

किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गरिन्छ : मन्त्री अर्याल

काठमाडौं, मंसिर १९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै

बुङ्मतीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण

ललितपुर, मंसिर १९ । ललितपुर महानगरपालिका वडा–२२ को बुङ्मतीमा भूकम्पलगायत प्राकृतिक विपत्तका बेला विशेष अवस्थाका मानिसलाई राख्न बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ । भवनको शुक्रबार नेपालका लागि थाइल्यान्डका राजदूत

राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै हेटौंडामा प्रदर्शन

हेटौंडा, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्‍याली गरेको छ । पार्टी कार्यालय सानोपोखराबाट निस्किएको र्‍यालीले नगरको परिक्रमा गरेको हो ।