चितवन, मंसिर २० । एकसिंगे गैंडा संरक्षणमा चुनौती थपिइरहँदा चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषले पुष्पा नाम गरेकी गैंडाको बच्चालाई उद्धार गरी हुर्काउन थालेको छ । अलपत्र अवस्थामा फेलापरेको उक्त गैंडाको
काठमाडौं, मंसिर २० । काठमाडौंमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र पुनःस्थापना, धर्मसापेक्षता र संघीयताको खारेजीको
झापा, मंसिर २० । कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेपनि यस्ता सामग्रीमा कृषकको सहज पहुँच छैन । धान रोप्नदेखि, भित्र्याउनेसम्मका सबै प्रविधि नेपालमा भित्रिसकेको छ । तर, कृषकको पहुँचसम्म पुग्न नसक्दा समस्या
काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई ‘डिजिटलाइज’ गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । हालैमात्र ट्राफिक महाशाखामा सरुवा
काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ ।
धनकुटा, मंसिर २० । धनकुटाका चिया उद्यमीले चिया उद्योगलाई पुरानै लयमा फर्काउने तयारी थालेका छन् । निजी र सहकारीमार्फत् सञ्चालित चिया प्रशोधन उद्योगले कोरोना महामारी र ‘लकडाउन’का कारण ६० प्रतिशतसम्म
काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसका सहमहमन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्तिका विरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभएको छ । गजराज जोशी ट्रष्टले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सरकार भ्रष्टाचारमा
तनहुँ, मंसिर १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दीखोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । तनहुँको व्यास नगरपालिका–१, तालघरे र व्यास–१० र
काठमाडौं, मंसिर १९ । अष्ट्रेलियाविरुद्धको पहिलो ट्वेन्टी–२० क्रिकेटमा भारत विजयी भएको छ । भारतले शुक्रबार क्यानबेरामा भएको खेलमा घरेलु टिमलाई ११ रनले हराएको हो । १६२ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले
काठमाडौं, मंसिर १९ । पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुसी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गर्नुभएको छ । आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि आयोगको प्रयोजन नै समाप्त