काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र साँस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो
काठमाडौं, मंसिर १९ । काठमाडौंको धार्मिकस्थल पशुपतिनाथस्थित आर्यघाटमा दाहसंस्कारका लागि शव ल्याउनेबित्तिकै फूलमाला र पानी बेच्नेहरु तँछाड–मछाड गर्दै मलामीहरुबीच पुगेर हैरानी दिने गर्दछन् । ती फूल व्यापारीहरुले आफन्त गुमाएर पीडामा
काठमाडौं, मंसिर १९ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार २७२ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल दुई
काठमाडौं, मंसिर १९ । निर्माण व्यवसायी महासंघले कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको ‘लकडाउन’को अवधिमा छ हजार बढी आयोजनाको म्याद सकिएकाले तिनीहरुको म्याद थप गर्नुपर्ने माग गरेको छ । लकडाउनका
बर्दिया, मंसिर १९ । बर्दियामा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार मधुवन नगरपालिका बेलुवामा कार र टिपर ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । गुलरियाबाट कञ्चनपुरतिर जाँदै
चितवन, मंसिर १९ । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिंगे गैंडा मार्ने ‘सार्पसुटर’लाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका दिव्यनगरका सुरज चौधरीलाई फैसलाको १३ वर्षपछि पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र
दोलखा, मंसिर १९ । दोलखाको दुर्गम गौरीशंकर गाउँपालिकाका स्थानीय बासिन्दा एक महिनासम्मको खाद्यान्न जोहो भएपछि खुसी भएका छन् । कोरोनाका कारण रोजगारी गुमाएका र काम नपाएका विपन्न र दलित परिवारले
कञ्चनपुर, मंसिर १९ । सरकारले कोरोनाको जोखिम न्यूनीकरणका लागि जारी गरेको मापदन्डको पालना गर्दा हिंसापीडित महिलाहरु भने समस्यामा परेका छन् । हिंसामा परेको समयमा ‘पीसीआर’ रिपोर्टबिना आवधिक गृह (सेफ हाउस)मा
काठमाडौं, मंसिर १९ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक गर्न चासो नदेखाएपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म
तेह्रथुम, मंसिर १९ । परम्परागत खेती मास्दै तेह्रथुमका किसानहरु नगदेबालीको रुपमा रहेको अकबरे खुर्सानीतर्फ आकर्षित भएका छन् । पुर्ख्यौली खेतीले जीवन निर्वाह गर्न मुस्किल भएपछि उनीहरु नगदेबालीतर्फ आकर्षित भएका हुन्