Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


एसियाली खेलकुद आयोजनाका लागि कतारले माग्यो नेपालको समर्थन

काठमाडौं, मंसिर १८ । कतार ओलम्पिक कमिटीले २१औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमन्डलले

झापामा नयाँ प्रविधिबाट धमाधम सडक कालोपत्रे

झापा, मंसिर १८ । झापामा पछिल्लो समय टोल–टोलका सडकमा कालोपत्रे हुन थालेको छ । वर्षौंदेखि अलपत्र परेका सडकहरु कालोपत्रे हुँदा स्थानीय दंग परेका छन् । स्थानीय पूर्वाधार तथा कृषि सडक

कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए नीतिमै समेटिन्छ : मन्त्री भुसाल

चितवन, मंसिर १८ । कृषिमन्त्री मन्त्री घनश्याम भुसालले कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए कृषि नीतिमै समेटिने बताउनुभएको छ । अर्ग्यानिक कृषकहरुले कृषि सैनिक नीतिबारे बिहीबार पेस गरेको ज्ञापनपत्र बुझ्दै उहाँले

खलङ्गा तीन दिनदेखि अन्धकारमय

जुम्ला । विद्युत्गृहको यन्त्रमा खराबी आएपछि जुम्ला सदरमुकाम खलङ्गा बजार तीन दिनदेखि अन्धकारमय बनेका छन् । साना जलविद्युत् आयोजनाको घुघुतीस्थित विद्युत्गृहका यन्त्र बिग्रिएपछि सदरमुकाम खलङ्गा बजार अन्धकारमय बनेको हो ।

ट्राभल्स एजेन्सीबाट कैलालीका १ सय ३० नेपाली ठगिए

काठमाडौं । ट्राभल एजेन्सीका कारण रोजगारीका लागि कैलालीको टिकापुर नाकाबाट भारत गएका नेपालीहरु भारतको पलियाबाट नेपाल फर्केका छन् । बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिबाट टिकट लिएर भारत गएका एक सय

सामाजिक सुरक्षा कोषबाट श्रमिकले रकम सापटी लिन पाउने

काठमाडौं । श्रमिकले सामाजिक सुरक्षा कोषमा आफूले योगदान गरेको रकमबाट सापटी पाउने भएका छन् । सरकारले निजी क्षेत्रका श्रमिकलाई लक्षित गरेर दुई वर्ष अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि

प्रदेश १ मा धान उत्पादनमा वृद्धि, उचित मूल्य निर्धारण नहुँदा किसान निराश

काठमाडौं । प्रदेश–१ मा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । प्रदेशमा

सुन १६ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भई ९२ हजार

मालपोत कार्यालय कञ्चनपुर सेटिङमा चलेको आरोप, कमिसन दिनेको काम छिट्टै, सेवाग्राहीको हप्तौं लाग्ने

कञ्चनपुर । भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरमा मिलेमतोको आधारमा काम हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । कर्मचारीहरुले कार्यालय बाहिर रहेका लेखनदासहरुसँग मिलेर आर्थिक लेनदेनका आधारमा काम गर्ने गरेको

एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको