Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


६ लाख बेलायतीलाई कोरोनाको खोप, ४ करोड डोज किन्ने तयारीमा

एजेन्सी । बेलायत सरकारले आफ्ना ६ लाख भन्दा बढी नागरिकलाई फाइजर बायोन्टेक भ्याक्सिन दिएको छ । ३ हप्ताअघि कोरानाविरुद्धको खोप लगाउन शुरु गरेको बेलायतले तीन साताको बीचमा ६ लाख १६

गोमन साँपसँग ओलीको तुलना गर्दै खनालले लोककथा सुनाएपछि…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन साँप प्रवृत्तिको भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार दाहाल–नेपाल समूहको पत्रकार सम्मेलनमा खनालले ओलीलाई गोमन

समान पारिश्रमिकको माग्दै आंशिक प्राध्यापकको आन्दोलन

काठमाडौं । समान पारिश्रमिकको माग गर्दै आंशिक प्राध्यापकहरू १० दिनदेखि आन्दोलनमा छन् । विश्वविद्यालयले बौद्धिक शोषण गरेकाे भन्दै उनीहरूले समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गरेका छन् । प्राध्यापकहरू विगत

कांग्रेस नेता पाण्डेलाई मातृशोक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीको शुक्रबार बिहान ९८ वर्षको उमेरमा निधन भएको हो ।

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापा । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क

ओलीले गणतन्त्रलाई धरापमा पारे – अध्यक्ष दाहाल

काठमाडौं । नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रलाई धरापमा पारेको आरोप लगाउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधान विपरित प्रतिनिधि

बिक्री नखोल्दा वनमै कुहिए लाखौँका काठदाउरा

सिन्धुली । सरकारले वन पैदावरको निकासी र विक्री वितरणमा रोक लगाएपछि सिन्धुलीका भूकम्प पीडितहरूलाई सुरक्षित घर आवास निर्माण गर्न समस्या भएको छ । सरकारले काठ बिक्री वितरणमाथि लगाएको प्रतिबन्ध फुकुवा

नवलपरासीमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो

नवलपरासी । जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले शुक्रबार सदरमुकाम परासीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा ‘एमिकस क्यूरी’ झिकाउने, के हो एमिकस क्यूरी ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरी झिकाउने भएको छ । शुक्रबार बसेको संवैधानिक इजालासले सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै एमिकस क्यूरी झिकाउने निर्णय

सर्वोच्चद्वारा सरकारको नाममा कारण देखाऊ आदेश, अन्तरिम आदेश दिन पुनः अस्वीकार

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्रीको कार्यालय, प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जना न्यायाधीशहरूको संवैधानिक इजलासले पुस