Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


तत्काल कुनै समूहमा नलाग्ने गौतमकाे अडान

काठमाडौं । नेकपा विभाजन भए पनि कुनै पनि समूहमा नगएका उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो समूहमा ल्याउन ओली र दाहाल–नेपाल समूहले प्रयास गरिरहेका छन् । तर, गौतम भने आफू तत्काल कुनै

ओली र दाहालका जिल्लावासी निराश (भिडियो)

सुरेन्द्र भण्डारी/डोलराज रानाभाटझापा/चितवन । प्रतिनिधिसभा विघटन पछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लाका मतदाता निराश भएका छन् । आफ्नो मतको अपमान

काठमाडौंमा आज वर्षकै चिसो, तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री

राज्यमन्त्री मानन्धरका विश्व किर्तिमान

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाउनुभएको छ । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गर्नुभएका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २०

मध्यावधि निर्वाचनको घोषणा गर्नु अलोकतान्त्रिक होइन– मुख्यमन्त्री सुब्बा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत प्राप्त सरकारलाई आफ्नै पार्टी तथा केही नेताहरुले काम गर्न अवरोध पुर्‍याएपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको

सडक निर्माणको विषयमा झडप, चार जना घाइते

रुकुम पश्चिम । चौरजहारीमा सडक निर्माणको विषयमा विवाद बढेपछि भएको झडपमा चार जना घाइते भएका छन् । जिल्लाको चौरजहारी नगरपालिका ४ मेलैनाउलीमा सडक निर्माणको विषयमा विवाद हुँदा झडप भएको हो

सबै किसिमका लिग सञ्चालन गर्ने एन्फाको तयारी

काठमाडौं । कोरोनाका कारण नेपाली खेल क्षेत्र सुस्ताएको छ । पछिल्लो समय नेपाली खेलकुदका घरेलु प्रतियोगिता ठप्प छन् । कोरोनाका कारण रोकिएको खेललाई पुरानै अवस्थामा लैजान अखिल नेपाल फुटबल संघले

कांग्रेस बैठक १९ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित गरेको छ । मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यको धारणा राख्ने क्रमलाई रोकेर कांग्रेसले १९ गतेसम्मका लागि बैठक

चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच सम्झाैता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच दोश्रो नेपाल चेम्बर व्यावसायिक छात्रवृत्ति सम्बन्धमा सम्झौता भएको छ । शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रममा चेम्बर र फाउण्डेसनबीच

ब्रोकरको कमिसन ३३ प्रतिशतले घट्यो

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्ताले शेयर ब्रोकरलाई तिर्दै आएको ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको छ । आइतबारदेखि कार्यान्वयन हुने गरी समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको बोर्डले जनाएको छ ।