Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


अब तरकारी किन्दा क्यूआर कोडबाट भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा

चुनावी खर्चले बजारमा मूल्य बढाउने चिन्ता

काठमाडौं । राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि चुनावको विषयले चर्चा पाउन थालेको छ । संसद विघटनपछि गरिएको चुनावको मिति घोषणाले राजनीति मात्र होइन अर्थतन्त्रमा समेत ठुलै तरङग आउने विज्ञहरु बताउँछन्

अनुमति बिनै सिनेमा हल खुल्याे

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण झण्डै ९ महिनादेखि बन्द रहेका सिनेमा हलहरू शुक्रबारदेखि सञ्चालनमा आएका छन् । सिनेमा हलहरू खोल्ने आग्रहलाई सरकारले नसुनेपछि सञ्चालकहरूले शुक्रबारदेखि अनुमति विनै हल सञ्चालन

ओलीले गणतन्त्रलाई नै धरापमा पारेको नेकपा नेताहरुको आरोप

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र लगायतका परिवर्तनलाई धरापमा पारेको आरोप लगाएका छन् । पार्टी विभाजनपछि राजधानीमा शुक्रबार पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा नेतात्रय पुष्पकमल दाहाल,

सर्वोच्चको कारण देखाऊ आदेश, २२ गतेदेखि निरन्तर सुनुवाइ

मीरा बस्नेतकाठमाडौं । सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासमा शुक्रबार भएको बहसपछि सर्वोच्चले विपक्षीको

सिमसार कमलपोखरी सुकाएर कंक्रिटको फूल फूलाइँदै ! (भिडियोसहित)

नरेन्द्र मानन्धरकाठमाडौं । काठमाडौं उपत्यकाका सिमसार क्षेत्र विकासको नाममा भएका अनियन्त्रित संरचना विस्तारको चपेटामा पर्न थालेका छन् । पर्यावरणीय दृष्टिकोणले मुल्यवान रहेका यी क्षेत्र मानव मात्र होइन पशुपंक्षीहरूको लागि पनि

पुस १४ गतेदेखि लाइसेन्सको फाराम खुल्ने (सूचनासहित)

काठमाडौं । यातायात व्यवस्था विभागले १० महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फाराम खुलाउने भएको छ । विभागले पुस १४ गतेदेखि अनलाइन फाराम खुलाउन लागेको हो । शुक्रबार एक

ओलीद्वारा मन्त्रीमण्डल विस्तार, पाँच मन्त्री थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । शुक्रबार साँझ ओलीले पाँच जना नयाँ मन्त्री थप गर्नुभएको हो । ओलीले टोपबहादुर रायामाझीलाई उर्जा, प्रभु शाहलाई श्रम, दावा

पोखरामा उल्लासविहीन क्रिसमस

पोखरा । कोरोना भाइरसको महामारीका कारण यस बर्षको क्रिसमसमा पोखरामा कुनै उल्लास देखिएन । यसअघिका क्रिसमसमा झकिझकाउ हुने पर्यटकीय स्थल पोखरामा यसपटक भने विदेशी पर्यटक देख्न मुस्किल भएको छ ।

सप्तरीमा जसपाको प्रदर्शन, ओलीको पुत्ला जलाइयो

सप्तरी । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा विघटनविरुद्ध शुक्रबार सप्तरीमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सहिद दशन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका छन् ।