खोटाङ । दिक्तेलमा जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । दिक्तेल स्थित रत्नपार्कको किँरात चोकमा आज बिहान संसद विघटन गरेको विरुद्धमा
काठमाडौं । नेपाल तरूण दलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेकोले त्यसको विरोधमा आन्दोलन गर्ने भएको छ । जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै अध्यक्ष जितजंग बस्नेतले कांग्रेसले सोमबार १६५ निर्वाचन
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी
खोटाङ । नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थल खोटाङको हलेसी मन्दिर दर्शनार्थीहरुका लागि खुला गरीएको छ । आठ महिनादेखि बन्द भएको धार्मिकस्थल हलेसी प्रवेश खुला भएसँगै दर्शनार्थिको भिड लाग्न थालेको छ ।
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गर्ने केही फर्महरूविरुद्ध मुद्दा दायर गरेको छ । झुटा भ्याट बिल बनाउने तीन फर्मलाई १९ करोड ९६ लाख बिगोसहित जरिवाना र
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले काठमाडौंको माइती घरमा सरकार विरुद्ध प्रदर्शन सुरु गरेको छ । सहभागीहरुले ‘हामी यहाँ छौं’ ‘हामी जिउँदैं छौं’ लगायत
काठमाडौं । वैदेशिक व्यापारमा नेपालले आयातको १० प्रतिशतमात्रै निर्यात गर्न सफल भएको छ । चालू आर्थिक वर्षको पाँच महिनासम्ममा नेपालले सवा पाँच खर्ब रुपैयाँको आयात गरेको छ भने निर्यात भने
इलाम । समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । हिजो सकिएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार आज साढे ९ बजे सबै केन्द्रीय
डोटी । स्कार्पियोको ठक्करबाट डोटीमा एक जनाको मृत्युु भएको छ । शिखर नगरपालिका-६ कोटगाउँमा स्कार्पियोको ठक्करबाट मोहन बलायरका ६ बर्षिय छोरा गौरब बलायरको मृत्यु भएको हो । धनगढी तर्फ जाने