काठमाडौं । रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार धनुषा प्रहरीले जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २२
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव सुरु भएको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार महोत्सवको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री
काठमाडौं । नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा कुल चार राष्ट्रका पाँच टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एशियन भलिबल संघ (काभा)को
काठमाडौं । मधेश प्रदेशका गृह ,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफू नै असुरक्षित भएको बताउनुभएको छ । गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टी गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बालाचतुर्दशीलाई लक्षित गर्दै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमतीमा थप पानी छाडिएको जनाएको छ । बालाचतुदर्शीमा पशुपति क्षेत्रमा सतबिज् छर्नेहरुका लागि सहज होस भनेर बिहीबार
काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असार महिना यताको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । लक्ष्मीनिया गाउँपालिकाको गाउँसभा हुन नसक्दा खातासम्म सञ्चालन नभएकाले वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो
काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी ओलीको २१ करोड डलर
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । काठमाडौंबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । कुनै पनि नीतिगत व्यवस्था फेरबदल नगरी राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको हो