Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


सुकुम्बासीको हातमा लालपूर्जा दिन सरकार आतुर छ– मन्त्री तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र

राष्ट्रिय क्लब च्याम्पियनसीप भलिबलको तयारी पूरा, २७ गतेदेखि सुरु

पोखरा । पोखरामा हुने राष्ट्रिय क्लब च्याम्पियनसीप महिला र पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र गण्डकी प्रदेशको

ट्रम्पलाई संवेदनशील सूचना दिन हुन्न– राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयको ब्रिफिङ्ग दिन नहुने बताउनुभएको छ । ट्रम्पको अनिश्चित व्यवहारका कारण उनलाई संवेदनशील सूचनाहरूको जानकारी दिनु

गृहजिल्लामै प्रधानमन्त्रीको चर्को आलोचना, कांग्रेसकाे शक्ति प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकारले असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै कांग्रेसले झापामा शक्ति प्रर्दशन गरेको हो

माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु, दुई घाइते

कैलाली । जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पूर्वखैरीफाँटाका तीन महिलाको शनिबार बिहान मृत्यु भएको हो । घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय

देशलाई अस्थिरतातर्फ लैजान नहुने वरिष्ठ नेता पाैडेलकाे भनाइ, सभापतिबारे साेधिएकाे प्रश्नमा माैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिनुभएको छ । तनहुँको दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक

संसद विघटनको विरोधमा कांग्रेसका १९ शुभेच्छुक संस्थाद्वारा टुँडिखेल घेराउ (तस्वीरहरू)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले टुँडिखेल घेराउ गरेका छन् । विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्

डा. केसीको नेतृत्वमा नागरिक सडकमा, संसद विघटनको विरोध

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा काठमाडौंमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ । नागरिक प्रदर्शनको नेतृत्व चिकित्सा सुधार अभियन्ता डा.गोविन्द केसीले गर्नुभएको हाे । माइतीघरमा गरिएको प्रर्दशनमा सहभागीहरूले ‘सर्वसत्तावाद मुर्दावाद’, ‘लोकतन्त्र

२५ दिनदेखि दुईवटा कुखुरा जेलमा, अनुसन्धानपछि मात्र छाड्ने प्रहरीको भनाइ

एजेन्सी । भारतको तेलाङ्गनामा एउटा अचम्मको घटना भएको छ, जसलाई पढेर तपाईंको हाँसो नरोकिन पनि सक्छ । २५ दिनदेखि तेलाङ्गनाको एक जेलमा थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा छन् । केही

नेपाललाई सूचना नै नदिइ भारतले थाल्यो गण्डक बाँधको मर्मत, गुणस्तरहीन काम भएको आशंका

हरि शर्माकाठमाडौं । पश्चिम नवलपरासी क्षेत्रमा रहेको गण्डक बाँधको स्पर मर्मत भारतीय पक्षले एकलौटी रुपमा गरी रहेको छ । नेपाली पक्षलाई थाहै नदिइ एकलौटी तरिकाले भारतीय पक्षले मर्मत गर्न थालेपछि