Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


आजबाट पार्टीको आधिकारिता टुङ्गो लाग्यो– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आधिकारिताको टुङ्गो लागेको बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले

सूर्य चिन्ह आफूहरूकै हुने उपप्रधानमन्त्रीकाे ठाेकुवा

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाउने ठोकूवा गर्नुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई

बन्दमा आगो लागेको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई

मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिन्छ– गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिनुभएको छ । शुक्रबार ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको

सभामुखको रिट निवदेनको पेशी आइतबारलाई तोकियो

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति बदरको माग गदैै सभामुख अग्नि सापकोटाले दायर गरेको रिट निवेदनमा आइतबारका लागि पेशी तोकिएको छ । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र

टहराबाट वार्षिक ७० लाख उठाउँदै नगरपालिका, संरचना निर्माणमा भने एक रुपैयाँ खर्चिएन

सुरेन्द्र भण्डारीझापा । जिल्लाकाे सुरुङ्गा बजार बाह्रैमास सञ्चालनमा आउने मुख्य बजार हो । तर पनि यो बजारको हविगत अहिले पनि उस्तै छ । बाँसको टहरामा सञ्चालन हुँदै आएको बजार सुधारकालागि

हिउँ नपरेपछि तुसारोमै रमाउँदै टीएमजी घुम्न गएका पर्यटक पर्यटक

प्रकाश लिम्बुतेह्रथुम । पूर्वी नेपालको तिनजुरे मिल्के जलजले (टीएमजी) क्षेत्र यतिबेला हिउँले सेताम्मे हुनुपने हो । तर, यस वर्ष हिउँ हैन, तुसारोमय मात्र भएको छ । पर्यटकीय रूपमा परिचित तेह्रथुम,

भागरथी मृत्यु प्रकरण : तालिमप्राप्त कुकर परिचालन, गाउँपालिकाद्वारा शोक बिदा

विनोद विष्टबैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको मृत्युको कारणबारे अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ । बिहीबार किशोरीको हत्या गरी फालिएको अवस्थामा

ओली पक्षको आमसभाले सवारी आवागमन अस्तव्यस्त, यी रुट प्रयोग गर्न प्रहरीको आग्रह

काठमाडौं । ओली पक्षीय नेपाल कम्युष्टि पार्टी (नेकपा)को जनसभाका कारण शुक्रबार काठमाडौंमा उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ । उपत्यकाका विभिन्न स्थानमा मानिसहरू जम्मा भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा

आर्मीका ‘लेफ्टिनेन्ट’ हुँ भन्दै ठग्ने दुई जना पक्राउ

काठमाडौ । सुनसरी प्रहरीले नक्कली उप–सेनानी भएको भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । ‘सेनाको उप–सेनानी हुँ’ भन्दै मर्करीको ब्यापार गर्ने बहानामा सर्वसाधारणलाई ठगी गर्दै हिडेका दुई जनालाई