Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


फराकिला बनाइँदै पाल्पाका सडक, २ करोड बजेट विनियोजन

भरत शर्मापाल्पा । पाल्पाको तानसेन नगर प्रवेशका मुख्य सडकहरू फराकिलो पारिएको छ । डिभिजन सडक कार्यालय पाल्पासँग मिलेर तानसेन नगरपालिकाले सडक चौडा पार्ने काम गर्दै आएको छ । तानसेन नगरपालिकाले

शीर्ष नेताको बोलीमा आक्रामक बन्दा देशकाे राजनीति मुठभेडतर्फ

रोमन आचार्यकाठमाडौं । संविधानवाद्लाई ‘आइसीयू’ मा धकेलेर कामचलाउ सरकार प्रमुख केपी शर्मा ओली आफूलाई ‘राजनेता’ घोषणा गर्न सडकमा ओर्लिनुभएको छ । नेकपाको अर्को खेमा दाहाल–नेपाल समूह पनि सडकबाटै ओलीलाई सत्ताच्यूत

टेनिस टुर–जे फाइभमा अभिलाषाको जोडी पहिलो

काठमाडौं । नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वर्ल्ड टेनिस टुर–जे फाइभको पहिलो सर्किटअन्तर्गत महिला डबल्समा पहिलो हुन सफल भएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र

जनतालाई दु:ख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं– नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलन एवं सभा गर्दा जनतालाई दुःख नदिइ शान्तिपूर्ण रूपले प्रदर्शन गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रतिनिधिसभा विघटनको

काठमाडौंमा विशाल सभामैदान आवश्यक– पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री एवं ओलीपक्षीय नेकपाका केन्द्रीय कमिटी सदस्य गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा विशाल सभामैदान बनाउनुपर्ने टिप्पणी गर्नुभएको छ । शुक्रबार आफ्ना पक्षको बृहत् जनसभापछि पूर्वमन्त्री बाँस्कोटाले मूलवक्ताको अनुहार नै नदेखी

७० लाख विद्यार्थी नैसर्गिक हकबाट बञ्चित, आफैँले गरेको हस्ताक्षर भुल्दै राजनीतिक दल

दिपेन्द्र अधिकारीकाठमाडौं । विद्यार्थीहरूको पठनपाठनको अधिकारलाई सुनिश्चित तथा सुलभ बनाउन विनाअवरोध सुव्यवस्थित र शान्त वातावरणमा विद्यालयहरू सञ्चालनका लागि २०६८ जेष्ठ ११ गते मन्त्रिपरिषद्ले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको थियो । घोषणा

संविधान रक्षार्थ सर्वोच्चमा रिट निवेदन दिएकाे सभामुख सापकोटाको प्रस्टोक्ति

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रूपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताउनुभएको छ । सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले श्रृङ्खालाबद्ध रूपमा संविधान

देश चुनावतर्फ गयो-गयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उहाँले देश चुनावतर्फ गएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘देश चुनावतर्फ

प्रधानमन्त्रीसँग सूर्य थापाको कानेखुसी, ‘पछाडि साउण्ड काटियो, अब सक्याउँदा राम्रो हुन्छ’

काठमाडौं । दरबारमार्गमा भएको ओली पक्षीय नेकपाको बृहत् जनसभालाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले सभामा उपस्थितलाई नारा लगाउन आग्रह गर्दै आफैँले पनि नारा लगाउनुभयो

कोभ्याक्सले दिने कोरोनाविरुद्धको खोप फागुनमा आउने, खरिदको भने पहलै भएन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनअन्र्तगतको कोभ्याक्सबाट पाउने भनिएको कोरोना भाइरसविरुद्धको खोप फागुनको पहिलो सातादेखि आउने जनाएको छ । भाइरसविरुद्धको खोपको विकास भएसँगै संगठनले विपन्न मुलुकहरूलाई दिने