Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


देश प्रतिगमनमा धकेलिनुकाे दाेषी मधेशी जनता– उपसभापति निधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देश प्रतिगमनतर्फ धकेलिनुमा मधेशी जनताको पनि दोष रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार नेपाली कांग्रेसका भातृ संगठनहरूले जनकपुरमा गरेको विरोध सभालाई सम्बोधन

थप ९९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ५७ जना पुरुष र ४२

साँघुरिँदै निर्वाचनको सम्भावना : आयोग भन्छ, ‘प्राविधिक हिसाबले सम्भव छ’

अक्कल कुँवरकाठमाडौं । आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा भएको झण्डै दुई महिना पुग्नै लाग्दा पनि मुलुकको राजनीति निर्वाचन उन्मुख हुन सकिरहेको छैन । यद्यपि प्रधानमन्त्री

बुटवलमा कालो मास्कसहित कांग्रेसका १८ शुभेच्छुक संस्थाको विरोध

बुटवल । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले बुटवलमा प्रदर्शन गरेका छन् । पार्टीका १८ शुभेच्छुक संस्थाले बुटवलका विभिन्न चोकबाट ¥याली निकालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले कालो माक्स लगाएर

भारतको जम्मु–कश्मीरमा १८ महिनापछि इन्टरनेट प्रतिबन्ध फुकुवा

एजेन्सी । भारत प्रशासित जम्मु–कश्मीरमा १८ महिनापछि इन्टरनेट प्रतिबन्ध फुकुवा गरिएको छ । सन् २०१९ अगस्टमा भारतले जम्मु–कश्मीरका लागि संविधानमा भएको विशेष व्यवस्थालाई खारेज गरेको थियो । त्यसपछि सरकारविरुद्ध विरोध

खानेपानीको महशुल पुनरावलोकन हुनुपर्ने ट्रेड युनियनको माग

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका क्रियाशील ट्रेड युनियनहरूले खानेपानीको महशुल पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्क्रियामा विभिन्न ५ कर्मचारी संगठनहरूले कार्यपत्र प्रस्तुत गर्दै

डडल्धुरामा कांग्रेसका ९ संस्थाको विरोध प्रदर्शन,

डडेल्धुरा । नेपाली कांग्रेस निकट संस्था नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा डडेल्धुरामा विरोध प्रदर्शन गरिएको छ । युनियनमा आबद्ध ९ वटा संस्थाका सदस्यहरूले सदरमुकामको बसपार्कदेखि तुफान डाँडासम्म

भागरथीको बलात्कारपछि हत्या भएको घटनामा दाहाल–नेपाल(नेकपा)द्वारा भर्त्सना

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको दाहाल–नेपाल समूहको नेकपाले भर्त्सना गरेको छ । शनिबार शोक वक्तव्य जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले

देशभर चिसो बढ्यो, चन्द्रागिरीमा पर्‍यो हिउँ

काठमाडौं । बिहानैदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा हिउँ परेको छ । हिउँ परेपछि घुमघामका लागि चन्द्रागिरी हिल्स पुगेका पर्यटकले हिउँ खेलेका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार

यी दुई माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी मुख्य दुई माग राखेर आन्दोलित भएका छन् । शनिबार आफ्ना ट्याक्सी सहित र्याली निकालेका व्यवसायीहरूले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् ।