Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


देशभर कहाँ वर्षा, कहाँ हिमपात ?

काठमाडौं । काठमाडौंमा आज सामान्य वर्षा भएको छ । चन्द्रागिरी लगायतका वरपरका केही डाँडामा सामान्य हिमपात पनि भएको छ । पश्चिम नेपालका केही भू–भागमा हल्का वर्षा भएको छ भने उच्च

सबै एक भएर आन्दोलन गर्नुपर्छ– पूर्वप्रधानमन्त्री भट्टराई

धनकुटा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संंंघीय परिषदका अध्यक्ष डाक्टर बावुराम भटटराईले प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । धनकुटामा शनिबार जनता समाजवादी पार्टीले आयोजना गरेको विरोध

ओलीसँग हाम्रो तुलना गर्दा अन्याय हुन्छ– अध्यक्ष दाहाल

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताउनुभएको छ । मिडिया एलाइन्स नेपाल फोरमका प्रतिनिधिहरुसँग शनिबार काठमाडौंमा भएको अन्र्तक्रिया कार्यक्रममा

रोकिएन मेनपावर कम्पनीको अवैध धन्दा, १ हजार पनि छुट नदिएपछि विभागमा उजुरी

नारायणी लामिछानेकाठमाडौं । वैदेशिक रोजगार विभागमा केही दिनअघि साउदी जान लागेका युवकबाट १ हजार रुपैयाँँ छुट नदिएको भन्दै उजुरी आयो । वैदेशिक रोजगारीमा जान लागेका एक युवकले ट्याक्सी भाडास्वरूप १

वुहान हैन, अन्यत्रै उत्पत्ति भएको थियो कोरोनाभाइरस– विश्व स्वास्थ्य संगठन

एजेन्सी । वुहानको सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको हो

चितवनमा ६ हजार ९ सय लगाए कोरोनाविरुद्धको खोप

चितवन । चितवनमा पहिलो चरणमा ६ हजार ९ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले पहिलो चरणमा ९ दिनभित्र खोप लगाउने अवधि तोके पनि चितवनमा दुई दिन थप

संसद् विघटनविरुद्ध एक भएर उभिनुपर्छ– वरिष्ठ नेता खनाल

इलाम । दाहाल–नेपाल समूहको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा (संसद्) विघटनविरुद्ध सबै सचेत नागरिक एक भएर उभिनुपर्ने बताउनुभएको छ । गृह जिल्ला इलाममा शनिबार अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन

अफगान सेनाको हवाइ कारबाहीमा १८ तालिवानको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सेनाले तालिवानलक्षित हवाइ आक्रमणमा परी १८ जना तालिवानको मृत्यु भएको छ । नान्गाहारी प्रान्तको पश्चिम भागमा रहेको शिजदी जिल्लाको पहाडी इलाकामा हवाइ आक्रमण भएको

भारतविरुद्धको टेस्ट क्रिकेटमा जो रुटको कीर्तिमानी दोहोरो शतक

काठमाडौं । इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्दै क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् । रुटले पहिलो टेस्टको दोस्रो दिन भारतविरुद्ध दोहोरो शतक पूरा

रसुवामा दिनभर हिमपात

रसुवा । सदरमुकाम धुन्चे लगायत जिल्लाका उत्तरी क्षेत्रमा शनिबार दिनभर हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएसँगै शुक्रबार दिनभर र शनिबार बिहानैदेखि सदरमुकाम लगायत उत्तरी