Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


पत्रकारलाई लगाउन थालियो कोभिड–१९ विरुद्धको खोप

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन

२ मिटर पानी घटाएर फेवातालको बाँध मर्मत, ६० वर्षमा ६ वर्गकिलोमिटर घट्यो

प्रदिप पौडेलपोखरा । पानीको चुहावट बढेपछि फेवातालको पानी रोक्ने मुख्य ड्याम चार दशकपछि मर्मतसम्भार गर्न थालिएको छ । ड्याम मर्मतका लागि तालको दुई मिटर पानी घटाइएको छ । यसअघि सामान्य

इजलासमा न्यायाधीशको ठट्टा, ‘समय झोला खोज्दै सकिने भयो’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिट निवदेनमाथि बहस जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको

प्रधानमन्त्री कदमको प्रतिरक्षक–वकीलको बहस पट्टयारलाग्दो, विषय दोहोरिए, समयसीमा नमान्दा रिसाए प्रधानन्यायाधीश

मीरा वस्नेत ।काठमाडौं, माघ २६ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको प्रतिरक्षा गर्न आएका निजी वकीलहरुको बहस पट्टयारलाग्दो भएपछि इजलाशमा रहेका न्यायाधीशहरुले पनि झिँझो मान्न थालेका छन् । सरकारको

धरहराको २१औं तलाको ढलान सकियो, शीर्षमा गजुर राखिने

काठमाडौं । २०७२ बैशाखमा आएको भूकम्पका कारण भत्किएको धरहराको २१ औं तलाको ढलान सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको नेतृत्वमा जिआइइटिसी–रमन जेभीलेले पु्नर्निर्माणको जिम्मा पाएको धरहराको २१औं तलाको ढलान

नेपाल चिनाउने सम्पदा पुनर्निर्माण उच्च प्राथमिकतामा- प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताउनुभएको छ । भृकुटीमण्डपस्थित बुद्ध

बाराक ओबामाको कम्पनीले तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउने

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर

बिवाहित छोरीको गोली हानी हत्या, बुवा फरार

बैतडी । बैतडीमा एक वृद्धले बिवाहित छोरीको गोली हानी हत्या गरेका छन् । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा(धामी)को गोली हानी हत्या गरेका हुन् । शनिबार

मुख्यमन्त्री पौडेलद्वारा माझी बस्ती हस्तान्तरण, हरेक घरमा दुई कोठा र शौचालय

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्कामा निर्माण गरिएको एकीकृत माझी बस्ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीको साँचो खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाडलाई हस्तान्तरण गर्नुभएको

सुर्खेतमा राजावादीको प्रदर्शन

सुर्खेत । सुर्खेतमा राजतन्त्र पक्षधरले प्रदर्शन गरेका छन् । राजा ल्याउन दबाव दिने उदेश्यले बीर गोर्खाली समूहले प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएकाहरूले राजाको पक्षमा विभिन्न नारा लगाएका थिए भने