Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


म्यान्मारमा चुनाव गराएर सत्ता सुम्पिने सेना प्रमुखको वाचा

काठमाडौं । म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा भैरहेको चर्को विरोधका बेला सैन्य जनरलको पहिलो सम्बोधन भएको छ । सैन्य प्रमुख जेन मुन अङ ल्लेइङले पहिलो पटक टेलिभिजनबाट नागरिकलाई सम्बोधन गर्दै

विहारमा नेपाली किशोरीमाथि ११ जनाले गरे सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन जबर्जस्ती शव जलाइयो

काठमाडौं । भारतको विहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको छ । प्रमाण लुकाउन उनको शवसमेत जलाइएको घटना ढिलो गरी सार्वजनिक भएको हो । बर्दियाको बारबिर्दिया नगरपालिका

प्रधानमन्त्रीका वकिल भन्छन्– संघीय लोकतान्त्रिक गणतन्त्र पनि संशोधन हुन सक्छ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिट उपर संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट बहस गर्ने वकिलहरूले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ पनि संशोधन हुन सक्ने दाबी गरेका छन् । नेपालको सार्वभौमिकता,

२३ वर्षीया युवतीको बलात्कारपछि हत्या प्रयास : १३ दिनदेखि अस्पतालमा अर्धचेत

काठमाडौं । सौतेनी बाबुबाट बलात्कृत काठमाडौंको जोरपाटी बस्ने एक युवती अस्पतालमा जीवनमरणको संघर्षमा छिन् । गत १४ माघमा भएको बलात्कारका क्रममा प्रतिकार गर्दा २३ वर्षीया युवतीको हत्या प्रयास भएको थियो

निर्वाचनका लागि ओलीका यी चार एजेण्डा

खिलनाथ ताजपुरियाकाठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा भने चुनावी अभियानमा लागेको छ । निर्धारित मितिमै चुनाव हुने दाबी गर्दै ओली

देवता खुसी बनाउन आमाले दिइन् ६ वर्षीय छोराको बली

एजेन्सी । भारतको केरलस्थित पलक्कडमा एक महिलाले देवता खुसी पार्नका लागि आफ्नो ६ वर्षीय छोराको बली चढाएकी छन् । ३० वर्षीया महिला शिक्षकले अल्लाह खुसी पार्न छोराको कुर्बानी दिएकी हुन्

प्रतिनिधिसभा विघटनको फैसला निर्वाचन पछि हुनसक्छ- मुख्यमन्त्री राई

शुभकला राईओखलढुङ्गा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला निर्वाचनपछि हुनसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ ओखलढुङ्गाको वार्षिक साधारणसभा तथा भवन उद्घाटन

श्रीमानसँग झगडापछि घरबाट निस्किएकी देवकी मृत भेटिइन्, छोराछोरी अझै बेपत्ता

सिन्धुली । गोलन्जोर गाउँपालिका–१ डुडभन्ञ्याङकी देवकी नेपाली घरबाट निस्केको चार दिनपछि मृत अवस्थामा फेला परेकी छन् । दुई सन्तानसहित घरबाट निस्केकी उनको शव सुनकोशी नदीको किनारमा भेटिएको हो । देवकीको

प्रदेश सरकार बनाउन पर्ख र हेरको स्थितिमा कांग्रेस, नेकपा नफुट्दा अलमल बढ्याे

रोमन आचार्यकाठमाडौं । प्रदेश १ र बागमती प्रदेशको संसदमा सत्तारुढ नेकपा ओली समूहको अवरोधका कारण गतिरोध उत्पन्न भएको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजन भएको नेकपाको दाहाल–नेपाल समूहले दुवै प्रदेशमा अविश्वास

श्री ५ ज्ञानेन्द्रलाई नारायणहिटी लैजाने गरी बाहिर निस्कन्छाैं– अभियन्ता पाण्डे

अक्कल कुँवरकाठमाडौं । मंसिर महिनाभरी संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै विभिन्न राजावादी समूहले मुलुकका विभिन्न भागमा श्रृङ्खलाबद्ध प्रदर्शन गरे । कुनै राजनीतिक दलको नेतृत्वविना नै विभिन्न समूहका व्यानरमा भएका