Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


२६ सवारी धनीलाई हराएको मोटरसाइकल हस्तान्तरण, दुई प्रहरी पुरस्कृत

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीपछि बरामद गरिएका २६ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक

प्रधानमन्त्रीको कदमविरुद्ध झापाका पत्रकारको प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापाका पत्रकारहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै बिर्तामोडमा प्रर्दशन गरेका छन् । बिर्तामोडस्थित मुक्ति चोकमा भेला भएका झापाका पत्रकारहरूले

नदोहोरियोस् निर्मला नियती, अभियुक्तलाई कानुनको दायरामा ल्याउने प्रहरीको अठोट

दिपेन्द्र अधिकारीकाठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको पाँच दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । अनुसन्धान अघि बढाएको प्रहरीले अनुसन्धान साँघुरिएको बताएको छ

सम्राटको ‘इस’ गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै

काठमाडौ । केहिदिन अघि सार्वजनिक भएको ‘इस’ बोलको गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । गीतका गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईले भारतको चर्चित म्युजिक कम्पनीले

कोरोना महामारीकाबीच हथिया बाबा गणेश मन्दिरमा घुइँचाे, माघको मंगलबार भव्य मेला लाग्ने

केशव कोइरालाबर्दिया । बर्दियाको राजापुरमा रहेको हथिया बाबा गणेश मन्दिरमा कोरोनाको बाबजुद पनि दर्शनार्थीका घुइँचो लागेको छ । धार्मिक, ऐतिहासिक महत्त्व बोकेको हथिया बाबाको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वासमा

किसान र बजारलाई जोड्ने विधि बनाउँछौं– मन्त्री अर्याल

काठमाडौं । कृषी तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउनुभएको छ । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले

त्रिवेणी नाका खोल्ने तयारी, हेल्थ डेस्क स्थापना गरिने

नवलपुर । कोरोना महामारीपछि गत चैतबाट बन्द रहेको नवलपुरको त्रिवेणी सीमा खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको सरोकारवालाहरूको बैठकले नाका खोल्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय

१५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य १५ सयले उकालो लागेको छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै सुन एकैदिन तोलामा १५ सयले बढेर ९१ हजार ९ सय रुपैयाँमा

निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । मंगलबार निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले आयोगसँगको छलफलमा आगामी बैशाख १७ र २७ गते हुने

राष्ट्रिय महिला लिगः आर्मी २ गाेलले अगाडि, विराटनगर र पुलिस ३ बजे भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिडदैछन् । पहिलो हाफसम्म आर्मीले वालिङविरुद्ध २–० को जित निकालेको छ