Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


बैतडीकी भागरथीको शव ७ दिनदेखि अस्पतालमै, सूचना दिन स्थानीय डराएको प्रहरीको भनाई

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमा रहेको छ । मृतक भट्टको परिवारले दोषी पत्ता नलागेसम्म नबुझ्ने अडान लिएपछि शव जिल्ला

८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा दुर्गेश पक्राउ

नवलपरासी । ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा नवलपरासीमा एक जना पक्राउ परेका छन् । सुस्ता गाउँपालिका ५ चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश कोहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी । बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जार चोकमा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा पैदलयात्रीको मृत्यु भएको छ । चालक भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ३९

महाकाली नदीको टापुमा फसेका १६ को उद्धार

कञ्चनपु । भिमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार प्रहरीले सकुशल उद्धार गरेको छ । उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपिसिद्वारा टनकपुर पावर हाउसको पानी

नयाँ फिचर सहित आयो यामाहा एफजेड एफआई र एफजेडएस एफआई

काठमाडौं । यामाहा मोटर इन्डिया लिमिटेडले भारतीय बजारमा यामाहा एफजेड एफआई र एफजेडएस एफआईको अपडेट भर्सन लन्च गर्ने घोषणा गरेको छ । सो बाइकको एक्स शोरुम मूल्य क्रमशः १ लाख

चकलेटबाट बनेको बाइक बन्यो सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । भ्यालेन्टाइन डे सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको पहिलो दिन प्रपोज डे र दोस्रो दिन रोज डे रहेको छ । भ्यालेन्टाइन डेको तेस्रो दिन चकलेट डे रहेको छ ।

‘तेस्रो जनआन्दोलन’ के का लागि ?

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले माघ २३ गते नारायणशिटी दरबार संग्रहालय अघिल्लतिरबाटको तेस्रो जनआन्दोलन सुरुवात भएको घोषणा गरे । सडकमा शक्ति देखाउन पुगेको सरकारकै गृहमन्त्रीले तेस्रो जनआन्दोलनकै घोषणा गरेपछि

सामाजिक सञ्जालमा अंकुश लगाउँदै सरकार, निर्देशिका ल्याउने तयारी

काठमाडौं । विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसदमा विचाराधीन सूचना प्रविधिसिम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ । सञ्चार तथा प्रविधि मन्त्रालयको निर्देशनमा सूचना

कामचलाउ सरकारले लगायो नियुक्तिको मेला, आफ्ना रिजाउन भ्याइनभ्याइ

काठमाडौं । जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर आफैँ कामचलाउ प्रधानमन्त्री भएका केपी ओलीले यही वेला सार्वजनिक नियुक्ति वितरणको मेला लगाएका छन् । पार्टी विभाजनपछि गुट बलियो बनाउने उद्देश्यले गरिएका यस्ता नियुक्तिले नीति

प्रतिस्पर्धा गराउने भनेर कुलमानको नियुक्ति रोकेको सरकारले शाक्यलाई सीधै नियुक्ति दियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने भनेर कुलमान घिसिङलाई रोकेको सरकारले हितेन्द्रदेव शाक्यलाई भने सीधै नियुक्ति दिएको छ । प्रधानमन्त्री केपी ओलीले ऊर्जा मन्त्रालयबाट प्रस्ताव मगाएर