Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


ललितानिवास जग्गा हिनामिनाका योजनाकार ढकाल जेल चलान

काठमाडौं । ललितानिवास जग्गा हिनामिनाका योजनाकारमध्ये एक शोभाकान्त ढकाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । विशेष अदालतमा उपस्थित भएका उनलाई थुनछेक बहसपछि थुनामा पठाउने आदेश दिएको हो ।  मुद्दा

एनएनआईपीए स्पोर्टस अवार्डलाई प्लाजा होटलको साथ

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्डलाई प्लाजा होटल समूहले प्रायोजन गरेको छ । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र प्लाजा होटल समूहका प्रबन्ध

निर्वाचन आयोगलाई अनावश्यक दबाव दिँदै प्रधानमन्त्री ओली !

अक्कल कुँवरकाठमाडौं । आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित

अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित गर्दै ओली सरकार, निर्देशिकाको मस्यौदा तयार

दिपेन्द्र अधिकारीकाठमाडौं । अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन खोजेको भन्दै विवादित तथा संसदमा लामो समयदेखि विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्ने भएको

एपीएफको अपराजित यात्रा कायमै, चन्द्रपुर ८–० ले पराजित

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा शतप्रतिशत नतिजालाई कायम राखेको छ । बुधबार भएको आठौं खेलमा चन्द्रपुर नगरपालिकालाई ८–० ले पराजित गर्दै सशस्त्रले अपराजित यात्रा कायमै राखेको

काठमाडौं हेर्ने रहरले आएकाहरूको गुनासो– ‘खै काठमाडौं त कस्तो–कस्तो ?’

प्रज्ञा तिमल्सिनाकाठमाडौं । दाङको लमही घर भएकी २६ वर्षीया पुनिकला चौधरी, बुधबार बिहान ७ बजे काठमाडौं ओर्लिनुभयो । पहिलो पटक काठमाडौ आएकी उनको एउटै चाहाना थियो काठमाडौं कस्तो छ भनेर

ओलीलाई दाहालको चेतावनी–दश लाख जनताले बालुवाटार र सिंहदरबार घेर्छन्

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि जनताको भावना नबुझे लाखौँको जनताले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।

दाङमा ‘डमी’ ट्राफिक प्रहरी

दाङ । काठमाडौं उपत्यका पछि दाङको तुलसीपुरमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका गर्न ३ वटा स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ । ‘ट्राफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक

हामीले गाली गर्छाैं, प्रधानमन्त्री क्वाँक्वाँ रुनुहुन्छ– रघुजी पन्त

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली नगर्ने टिप्पणी गर्नुभयो । आफूहरुले आलोचना गर्दा ओली नारायणहिटीको दक्षिण गेटमा आएर क्वाँक्वाँ रोएको

श्रीमतीको हत्या गरी आत्मसर्मपण गर्न प्रहरी चाैकी पुगे पाल्पाका रामबहादुर

पर्वत । पर्वतको जलजलामा गाउँपालिकाका एक युवकले श्रीमतीको हत्या गरी प्रहरी चौकीमा गएर आत्मसमर्पण गरेका छन् । जलजला–४लुङ्दी देवीस्थान घर भएका ३४ वर्षीय रामबहादुर नेपालीले ३५ वर्षीया श्रीमती सन्तु ‘दर्लामी’को