Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


प्रधानमन्त्रीको असंवैधानिक कदम र बलात्कारविरुद्ध काठमाडौँमा शुक्रबार मार्चपास हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध शुक्रबार (भोलि) काठमाडौंमा मार्चपास गरिने भएको छ । यसैगरी शुक्रबार नै पछिल्ला समयमा लगातार बढिरहेको बालिका/किशोरी/महिला बलात्कार र हत्याविरुद्ध काठमाडौंमै

न्यायाधीश सिन्हाको प्रश्न– ‘चुनावपछि दुई तिहाइ आएन भने फेरि विघटन गर्ने ?’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटको विरुद्धको सर्वोच्च अदालतमा परेको रिटमा बहस जारी छ । प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिंहा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा

महिलालाई विदेश जान वडाको सिफारिस र परिवारको मञ्जुरीनामा चाहिने प्रावधानबारे निर्णय भएको छैनः अध्यागमन विभाग

काठमाडौं । महिलाहरुलाई खाडी तथा जोखिम सम्भावित मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र वडाको सिफारिस चाहिने प्रावधानबारे निर्णय भइनसकेको अध्यागमन विभागले जनाएको छ । भिजिट भिसामा हुने मानव तस्करी

रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाइयो, निवासबाहिर समर्थकको नाराबाजी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेको भन्दै प्रहरीले नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई छलफलका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाकाअनुसार राष्ट्रपति जस्तो सम्मानित संस्थाविरुद्ध अनर्गल

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा

पिसाब फेर्न निस्किएकी बालिकालाई अपहरण गरी सामुहिक बलात्कार

काठमाडौं । पिसाब फेर्न निस्किएकी बालिकामाथि सामुहिक बलात्कार भएको छ । सोमबार राति विराटनगरमा मोटरसाइकलमा आएका दुई युवाले अपहरण गरी १४ वर्षीय बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जहदा

संसद विघटनको मुद्दामा सरकारी पक्षको बहस आज सकिने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा भोलिसम्ममा बहस सक्न समय दिएपनि भोलि सोनाम ल्होसारको

६० वर्ष पछि निजामती कर्मचारीको अनिवार्य अवकाश

काठमाडौ । प्रदेश २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि

म्यानमारमा ‘कू’ गर्ने सैनिक नेतृत्वमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले म्यानमारका सैन्य नेतृत्वहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा सैन्य कू गर्ने नेताहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो । कार्यकारी आदेश अनुसार

कोपा डेल रे मा बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा सेभियाले बार्सिलोनालाई हराएको छ । सेभियाको मैदानमा गएराति भएको खेलमा भ्रमणकारी टोली बार्सिलोना २–० ले पराजित भयो ।