Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


दाहाल–नेपाल समूहद्वारा भाँक्री रिहाइको माग, आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु दृष्टिभ्रम भएको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल)ले नेतृ रामकुमारी झाँक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा

बाइडेन र सीबीच टेलिफोन वार्ता, इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र रहोस् भन्ने अमेरिकी चाह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन कुराकानी भएको छ । बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि चिनियाँ राष्ट्रपतिसँग गरेको यो पहिलो टेलिफोन कुराकानी हो ।

झाँक्रीलाई विना शर्त रिहा गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल पक्ष)की नेतृ रामकुमारी झाँक्री विना शर्त रिहा गर्न माग गर्नुभएको छ । झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै वरिष्ठ नेता

वर्षको तीन महिना मात्रै गाडी गुड्ने इलामावासीका पीडा

प्रकाश नेपालइलाम । नेपालतर्फबाट सिधा सडक नहुनु र भारतीय बाटोबाट उपभोग्य सामाग्री ल्याउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्ने गरेकाले यहाँका बासिन्दाले वर्षेनी समस्या झेल्दै आएका छन् । हिउँदका

विद्या भण्डारी राष्ट्रपति हुन अयोग्य पात्र– विष्णु रिजाल

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाकी केन्द्रीय सदस्य विष्णु रिजालले विद्यादेवी भण्डारी राष्ट्रपति बन्न अनुपयुक्त र अयोग्य पात्र भएको टिप्पणी गर्नुभएको छ । बिहीबार आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर

प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाउनुभएको छ । बिहीबार दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर आरोपमा महानगरीय

प्रधानमन्त्रीको तर्फबाट बहस सकियो, सभामुखको तर्फबाट ३ जनाले बहस गर्ने

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ । माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट सुरु भएको बहसमा ९ दिनसम्म चल्यो । ९

प्रधानमन्त्रीका अधिवक्ताको तर्क– ‘केपी ओली राजा र श्री ३ बराबरको अधिकार भएको व्यक्ति हो’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धको बहसमा प्रधानमन्त्रीका अधिवक्ता रामचन्द्र गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा र श्री ३ बराबरकै अधिकार भएको जिकिर गर्नुभएको छ । २००४ को कानुनले श्री

रामकुमार झाँक्रीले गिरफ्तारी दिइन्

काठमाडौं । दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीले गिरफ्तारी दिनुभएको छ। राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा राज्यविरुद्धको कसुर गरेको भन्दै झाँक्रीलाई उहाँकै निवास शंखमुलबाट प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारी

राज्यविरुद्धको कसुर गरेको भन्दै झाँक्रीलाई पक्राउ पूर्जी

काठमाडौं । नेकपा नेतृ राम कुमाारी झाँक्रीलाई पक्राउ पूर्जी दिइएको छ । प्रहरीले बिहीबार उहाँको शंखमुलस्थित घरमा पुगेर राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ पुर्जी दिएको हो । यो कसुर