ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ट्याक्टरका सह चालक पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका सुर्यमान राईको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भई
काठमाडौं । भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमति गरेका छन् । दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण
काठमाडौं । बार्न्स्लेलाई हराउँदै चेल्सी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति बार्न्स्लेको मैदानमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले ६८ औं मिनेटमा निर्णायक
काठमाडौं । आज तामाङ समुदाय र हिमाली आदिवासी समुदायले सोनाम ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाइ रहेका छन् । तमाङ समुदायले मञ्जुश्री संबत् २८५७ सोनाम ल्होसार तथा हिमाली आदिवासी शेर्पा
काठमाडौं । ०६२/६३ को जनआन्दोलनकी जुझारू युवा अनुहार थिइन् रामकुमारी झाँक्री । निरंकुशताविरुद्धको प्रदर्शनमा उनको टाउको फुटेको थियो, तर उनको आवाज थामिएन । लोकतन्त्र र गणतन्त्रकी ‘फ्रन्टलाइनर भ्वाइस’ यिनै रामकुमारीलाई वर्तमान सरकारले
काठमाडौं । राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झाँक्रीलाई जेल हाल्न कस्सिएको सरकार ठूला मुद्दाका कैदीलाई भने कानुन नै संशोधन गरेर छाड्ने तयारीमा छ । फौजदारी कसुर (कैद कट्टा) नियमावली संशोधन गरेर
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि विश्व बैकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर ( करिब ८ अर्ब ७० करोड रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ
काठमाडौं । सरकारले मुलुकभित्र खुलेका सबै किसिमका सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधानसहित नयाँ निर्देशिकाको मस्यौदा तयार गरेको छ । मस्यौदाअनुसार दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले प्रतिबन्ध लगाउन सक्नेछ । निर्देशिका कार्यान्वयनमा आए
खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक मञ्चबाट सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी दिएको भन्दै ओली समूहले दाहाल पक्ष विवेकशून्य अवस्थामा पुगेको टिप्पणी गरेको छ ।
काठमाडौं, माघ २९ । राज्य विरुद्धको कसुरको आरोपमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा हुनु भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार झाँक्रीलाई उहाँका श्रीमान्को जिम्मामा रिहा